Showing 3,241-3,250 of 5,416 items.
फाल्गुन २५, २०७८
राष्ट्रपति रनिङ्ग शिल्ड सगरमाथा माविलाई

एलिना हिङ्गमाङ्ग चौधरी लहान, २५ फागुन । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितो २०७८ को शिल्ड सगरमाथा माध्यामिक विद्याल ...

फाल्गुन २५, २०७८
खोटाङमा ३२ किलो गाँजासहित दुई जना पक्राउ

खोटाङ, २५ फागुन ।  खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा संकलन गरेर विक्री गर्न लागेको अवस् ...

फाल्गुन २५, २०७८
देशलाई सही मार्गमा अव सु्शासन पार्टीले डो¥याउ छ ः अध्यक्ष खरेल

वीरगञ्ज, २५ फागुन । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई सही मार्गमा डो¥याउने एक मात्र विकल्प सुशासन पार्टी भएको दावी गरे । सुशासन, सम ...

फाल्गुन २५, २०७८
सार्वजनि ठाउँ मासिने भन्दै स्थानीयको विरोध

वीरगञ्ज, २५ फागुन । वडामा रहेको एक मात्र खुल्ला ठाउँ मासिन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सार्वजनिक जग्गा मिचेर भोजपुरी प्रतिष्ठानको भवन बन ...

फाल्गुन २५, २०७८
बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणमा चलखेलकाे आशंका

विशाल बस्नेत महोत्तरी, २५ फागुन / बर्सिबास मेडिकल कलेजको फाइल मन्त्रालयमा विचाराधीन रहेका बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछी मधेश प्रदे ...

फाल्गुन २५, २०७८
प्रधानमन्त्री देउवा भोली वीरगञ्ज आउँदै

वीरगञ्ज, २५ फागुन । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोली (बिहिवार) वीरगञ्ज आउँदैछन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ...

फाल्गुन २५, २०७८
अवैध  ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

उदयपुर, २५ फागुन / अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायल ...

फाल्गुन २५, २०७८
मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार 

खोटाङ, २५ फागुन /  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको ...

फाल्गुन २५, २०७८
ज्यानमार्ने उद्योगका २ आरोपी पर्साबाट पक्राउ

वीरगञ्ज, २५ फागुन । पर्सा प्रहरीले शरीर बन्धक, ज्यानमार्ने उद्योग तथा जबरजस्ती करणी सम्बन्धी कसूरमा २ जनालाई नियन्त्रणमा लिएको छ । गत फागुन ९ गते पर्स ...

फाल्गुन २५, २०७८
२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे

एजेन्सी न्युयोर्क, २५ फागुन / २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण ल ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल