अन्तर्वार्ता

      Showing 1-10 of 153 items.
    • होली : रङ्को प्रयोगले स्वास्थ्यमा हुन सक्ने जोखिम र अपनाउनुपर्ने सावधानी

      सूर्य वि.क. वीरगंज, २१ फागुन। फाल्गुण शुक्ल पूर्णिमाको दिन नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीहरुले मनाउने प्रमुख चाडका रुपमा होली परिचित छ। रङ्गहरुको चाडको रुपमा मनाइने होलीले बसन्त ऋतु आगमनको सङ्केत पनि गर्दछ। होली पर्व रङ्गको उत्सव हो। त्यही भएर होलीका दिनमा मानिसहरुले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरु लगाउने गर्दछन्। यो वर्ष फागुन २२ गते पहाडी जिल्लाहरुमा र २३ गते तराईमा होली मनाईदै छ। होली पर्वमा लगाइने विभिन्न रङ्गहरुले छालामा विभिन्न असरहरुसमेत देखिने गरेको छ। होलीको रङ्गबाट छालामा पर्ने असरबाट आफू र आफ्ना परिवारका सदस्यलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नारायणी अस्पतालका

      • प्रकाशित मितिः फाल्गुन २१, २०७९
      • 96 पटक पढिएको
      • गमक पाेस्ट
    • देशप्रति समर्पित नेता

        भारती सिलवाल गिरी   वीन सङ्कल्प र दृष्टिकोणका लागि नवीन नेपाल निर्माण गर्नुपर्छ भन्ने विषयमा जनपक्षीय खाका र परिकल्पना निर्माण गर्न सदैव तल्लीन रहनुहुने श्रद्धेय प्रदीप गिरी अब हामीमाझ हुनुहुन्न । उहाँसँगका झन्डै चार दशकका यात्राका स्मृति मात्रै बाँकी छन् । उहाँले देखेका सपना र जीवन पद्धतिमा लागू गरेको आदर्श मूल्य र दूरदर्शी विचार मात्रै हामीमाझ छन् । उहाँले राजनीतिक रूपान्तरण र समाजको समग्र परिवर्तनका लागि गरेका दृढ सङ्कल्प अबको नयाँ राजनीतिक यात्राको पदचाप हुनसक्छ । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताउनुभयो । प्रतिनिधि सभा र संविधान सभा सदस्य भएर

      • प्रकाशित मितिः भदौ ११, २०७९
      • 696 पटक पढिएको
      • गमक पाेस्ट
    • राजनीतिमा उमेर होइन, निष्ठाको खोजी

        सुवासचन्द्र पोख्रेल विश्वकै शक्तिशाली देश अमेरिकामा अहिलेसम्म राष्ट्रपति बनेका ४६ जनामध्ये ५०–६५ वर्ष उमेरसमूहका ३२ जना रहेछन् भने ४२–५० वर्षभित्रका १० जना । ६६–८० वर्ष उमेरसमूहका चाहिँ जम्मा ४ जना रहेछन् ! उता, सान्ना मरिन ३६ वर्षकै उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनेकी छन् ! इम्यानुअल म्याक्रोन ४० वर्षकै उमेरदेखि फ्रान्सको नेतृत्वमा छन् ! ग्याब्रियल बोरिक ३६ वर्षमै चिलीको सरकार प्रमुख बने ! अन्त किन जानु, हाम्रै नेपालमा सूर्यबहादुर थापा ३५ वर्षमा । मातृकाप्रसाद कोइराला ४१ वर्षको हुँदा प्रधानमन्त्री बने भने बीपी कोइराला ४५ वर्षमा ! शेरबहादुर देउवा २०५२ भदौमा पह

      • प्रकाशित मितिः श्रावण ३१, २०७९
      • 333 पटक पढिएको
      • गमक पाेस्ट
    • मेयर बनेको २४ घण्टामै परिवर्तनको आभाष गराउँछु : वीरगञ्जका मेयरका उम्मेदवर सिंह

      वीरगञ्ज, २२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर नेकपा एमालेमा जाने उद्घोषसमेत गरीसकेका राजेशमान सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फर्किए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा तेस्रो स्थानमा रहेका सिंह यसपटक पहिलो स्थानमा हुने दाउमा छन् । २०५४ सालमा वडा सदस्य बनेका सिंहको गत निर्वाचनमा १२ हजार १ सय ६५ मत ल्याएका सिंह सत्ता गठबन्धनबाट मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरका साझा उम्मेदवार हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवाद

      • प्रकाशित मितिः बैशाख २२, २०७९
      • 613 पटक पढिएको
      • गमक पाेस्ट
    • गोलबजारमा मेरो जित सुनिश्चित छ : एमाले उम्मेदबार श्याम श्रेष्ठ (अन्तर्वाता)

      यहि वैशाख ३० गते हुन गईहरको स्थानिय निर्वाचन सम्वन्धमा सिरहाको गोलबजार नगरपालिकाको नेकपा एमालेको मेयरका उम्मेदवार श्याम श्रेष्ठसंग गरिएको कुराकानीको संक्षिप्त अंश.......... * प्रचार प्रसार कुन रुपमा अगाडी बढिरहेको छ ?अहिले घरदैलो कार्यक्रम गरिरहेका छौं । बडाहरुले पनि घरदैलो कार्यत्रंmम गरिरहेको छ । बडाले गरिरहेको कार्यक्रममा म पनि सहभागिता भई चुनाव प्रचार प्रसार गरिरहेको छु । अहिलेसम्मको अवस्था राम्रो रहेको छ । हाम्रो तयारी राम्रै भइरहेको छ । जुन ढंगले हामी मिहिनेत गरिरहेका छौं, त्यो हिसाबले पक्कै पनि जनताको साथ र सहयोग पाउनेछौं । * चुनाव प्रचार प्रसारको क्रममा जनताको घरदैलोमा जाँदा के&ndash

      • प्रकाशित मितिः बैशाख २२, २०७९
      • 1,418 पटक पढिएको
      • गमक पाेस्ट सम्वादाता
    • पार्टीको असहयोग, अपर्याप्त स्रोत र प्रतिकुल समयमा गरेको कामले म फेरी मेयर बन्छु ः सरावगी

      वीरगञ्ज, २१ बैशाख । वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट १९ हजार ३ सय ९३ मतका साथ मेयरमा निर्वाचित भएका सरावगी पुनः मेरमै दोहोरिन्छु भन्नेमा विश्वस्त छन् । मेयरकै टिकट पाउन नेकपा एमालेमा प्रवेश गरेका सरावगीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन छ । मेयरका उम्मेदवार सरावगीसँग गरिएको कुराकानीको सम्पादित अंश । व्यावसायीय क्षेत्रबाट राजनीतिमा छिर्नुभयो, छिर्ने बित्तिकै मेयरमा बाजी पनि मार्नुभयो । फेरी पनि मेयर बन्न कसरत गरीरहनुभएको छ ब्यापारभन्दा धेरै राजनीतिमा फाइदा

      • प्रकाशित मितिः बैशाख २१, २०७९
      • 381 पटक पढिएको
      • गमक पाेस्ट
    • मिर्चैयाका म नै युवाहुँ, जनताले फेरी अनुमोदन गर्ने विश्वास छ : मेयर पदका उम्मेदवार यादव

      सिरहा,१९वैशाख । मिर्चैया नगरपालिकामा नेकपामाओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार श्रवण कुमार यादव आफूलाई युवा उम्मेदवारको रुपमा परिचित गराउन चाहन्छन् । निवर्तमान मेयर समेत रहेका यादव आफूले संघियताको कार्यान्वयनको अवस्था, कोभिड महामारी र स्थानिय दलहरुको अवरोधका वावजुत मिर्चैया नगरपालिकाको विकासमा महत्वपूर्ण काम गरेको उनको दावी छ ।  शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, जस्ता क्षेत्रमाउल्लेख्य कामभएको भन्दै अवमिर्चैया नगरपालिकालाई नयाँ ढङ्गले विकासको गतिदिनआफू अझ सक्षमभएको बताउँछन् ।उनले विभिन्न खालका अवरोधका बावजुत आफूले नगरको विकासमा योगदान पुर्याएको र अवको दिनमा मिर्चैयाको समग

      • प्रकाशित मितिः बैशाख १९, २०७९
      • 812 पटक पढिएको
      • गमक पाेस्ट सम्वादाता
    • वीरगञ्जको विकास गर्ने हुटहुटीले राजनीतिमा छिरेको हुँ ः मेयर सरावगी

      विजय कुमार सरावगी, वीरगञ्जबासीका लागि कुनै अपरिचित नाम हैन । उद्योग एवम् व्यवसायको क्षेत्रमा प्रतिष्ठित मानिने सरावगी राजनीतिक रुपमा थोरै समयमै धेरै उपलब्धी प्राप्त गर्ने नेताहरुको सूचीमा अग्रपंक्तिमा आउँछन् । वि.स. २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट साम, दाम, दण्डभेदको बलमा मेयरको टिकट पाएर बिजयी भएका सरावगी अब पुनः मेयरमै दोहोरिन्छन् कि भन्ने आशंका पनि उब्जिएको छ । सरावगीले मेयर भईसकेपछि गरेका कामहरुको आधारमा नामसँगै बदनाम पनि कमाएका छन् । अर्थात उनका प्रशंसक भएजस्तै आलोचकहरु पनि छन् । निर्वाचित भएदेखि अब केही समयमात्रै कार्यकाल बाँकी हुँदा उनले गरेका काम एवम् आगामी राजनीत

      • प्रकाशित मितिः चैत्र १४, २०७८
      • 471 पटक पढिएको
      • गमक पाेस्ट
    • हामीले चुनावमा प्रतिबद्धता गरेको ९५ प्रतिशत काम गरेका छौं : मेयर कार्की

      स्थानीय तह निर्वाचनको मिति निर्धारण भएसँगै जनप्रतिनिधिहरूको कार्यकाल अब केही समय मात्र बाँकी छ । जनप्रतिनिधिहरूले पाँच वर्षको अवधिमा आफूले बाचा गरेका कति काम पूरा गरे ? जनपक्षीय कामह कत्तिको भए ? यसै सन्दर्भमा  विशाल बस्नेतले बर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कार्कीसँग कुराकानी गरेका छन । कार्यकालको उत्तारार्द्धमा हुनुहुन्छ । बर्दिबास नगरपालिकाका मेयरले केही गरेनन् भन्ने मात्र आलोचना छ नि ? अब आलोचना गर्नेलाई के पो भन्न सकिन्छ र ? उहाँहरू स्वतन्त्र नै हुनुहुन्छ । तर बर्दिबास नगरपालिकाले यो पाँच वर्षको अवधिमा जति काम गरेको छ, ज

      • प्रकाशित मितिः फाल्गुन २७, २०७८
      • 516 पटक पढिएको
      • गमक पाेस्ट
    • उदारवादी जमातको विभ्रम

      सीके लाल   समाज बुझ्न सञ्चारमाध्यम पछ्याउनुपर्छ भन्ने मान्यताका आफ्नै सीमितताहरू छन् । तात्कालिक सूचना प्रवाह एवं तत्क्षण विश्लेषणको दबाबले गर्दा अन्तर्जालका पाटीहरू आफ्ना मूल अवलोकनकर्ताहरू (कोर आडिअन्स) को रुचिबाहिरका सामग्री पस्किने आँट गर्न सक्दैनन् । आगन्तुकको आलोकनका लागि अन्तर्जालका ठेगानाहरूबीचको निर्मम प्रतिस्पर्धामा नियमित अवलोकनकर्ताहरूको पूर्वाग्रहलाई बढावा दिनु स्थापित पाटीहरूको बाध्यता हो । मनोरञ्जनात्मक सूचना टेलिभिजनको प्रधान गुण भएकाले गम्भीर समाचार एवं विचारलाई हल्का तवरले प्रस्तुत गर्नु तिनको विवशता हुन जान्छ । अन्य सञ्चारमाध्यमका तुलनामा रेडियोका प्रतिस्पर्धात

      • प्रकाशित मितिः माघ १२, २०७८
      • 407 पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल