सिरहाबाट चोरीएको स्काभेटर भारतमा भेटियो

    • भदौ ११, २०७८
    • 4,893 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता / सिरहा, ११ भदौ । सिरहाको चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ । गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेय पसल अगाडीबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुमनि जिल्लाको खुटैना नजीकै सडक छेउमा छोरी राखिएको अवस्थामा फेला परेको हो ।
    भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बरामद जेसीभी प्रकृया पुरा गरी आजै साहुले चोहर्वा ल्याई पुर्याएको बताएको छ ।
    प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको कताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।
    सेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभी सम्म पुगेको बताइएको छ ।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल