सिरहाबाट चोरीएको स्काभेटर भारतमा भेटियो

    • भदौ ११, २०७८
    • 3,806 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता / सिरहा, ११ भदौ । सिरहाको चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ । गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेय पसल अगाडीबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुमनि जिल्लाको खुटैना नजीकै सडक छेउमा छोरी राखिएको अवस्थामा फेला परेको हो ।
    भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बरामद जेसीभी प्रकृया पुरा गरी आजै साहुले चोहर्वा ल्याई पुर्याएको बताएको छ ।
    प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको कताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।
    सेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभी सम्म पुगेको बताइएको छ ।

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल