शिक्षा समाज निर्माणको मेरुदण्ड हो। कुनैपनि देशको शिक्षाको गुणस्तर शिक्षा नीतिमा निर्भर रहन्छ । शैक्षिक अवस्थाले देशको भविष्य तय गर्छ । शिक्षाले व्यक्त ...
नवीन यादवरास्वपाले प्रदेशसभा खारेजीको प्रस्ताव अघि सारेपछि संघीयताको मर्ममाथि गम्भीर प्रश्न उठेको छ।संघीयताको आधारभूत संरचना कमजोर पार्न खोज्नु मधेश आ ...
जीवछ यादवलहान, ९ असार। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले मासिक रूपमा तलब निकासा गर्न माँग गरेका छन्। समयमा तलब नपाउँदा आर्थिक तथा मानसिक तनाव ब ...
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश दिए पनि सरकारले डोजर अभियान नरोकेपछि भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीकाे अगुवाइम ...
नारायण वाग्लेसरकारले सुकुम्बासी बस्ती उजाड्न जुन दिन 'युद्ध' सुरू गरेको थियो, त्यति बेला मैले 'सलह' पढ्न बाँकी थियो।म काठमाडौं फर्केर भर्खरजस्तै प्रका ...
डा. नागेन्द्रप्रसाद यादवनेपालमा चुरिया पहाड भूबनोटको हिसाबले कमजोर र पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको छ। चुरेक्षेत्रभित्र चुरे पहाड, नदीले बनाएका केह ...
भोला पासवाननेपाली राजनीतिमा पछिल्लो समय एउटा नयाँ र शक्तिशाली भाष्यको उदय भएको छ- ‘ऐतिहासिक अन्यायका लागि राज्यको क्षमायाचना’।२१ फागुनको निर्वाचनबाट क ...
विश्वमा भूराजनीतिक तनाव बढिरहेको बेला नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन भएको छ। नवयुवा विद्रोहपछि सम्पन्न चुनावमा पुराना दललाई कमजोर बनाउँदै नयाँ ...
यमुना पाण्डेनेपालको राजनीतिमा सरकार परिवर्तन हुनु र नयाँ सत्ता समीकरण बन्नु आश्चर्यको विषय होइन। तर, हरेक नयाँ सुरुवातसँगै आशा पलाउनु मानवीय स्वभाव हो ...