कर्जन्हाका पूर्व मेयर पासवान समूहद्वारा महिलामाथि कुटपीट, घाइतेको उपचार हुँदै

    • जेठ ७, २०७९
    • 5,150 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ जेष्ठ। नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्जन्हा नपा ६ को दलित महिला सदस्य निर्वाचित मिना पासमान सहितमाथि पूर्वमेयर तथा नेकपा माओवादी केन्द्रका नेता गंगा पासवान सहितले कुटपीट गरेको आरोप लगाएको छ। उनीहरुले पूर्व मेयरले आफ्नो पार्टीमा भोट नदिएको भन्दै कुटपीट गरेको आरोप लगाएको हो।

    गएराती पुर्ब मेयर पासवान, हरि पासमान, श्री पासमान, राम भरोस पासमान, रामपुकार पासवान सहितआएका समूहले सस्थानीय दलित महिला सदस्य मिना पासमान १३ वर्षिय रुसमि पासमान १६ वर्षिय रचना पासमान, ३६ वर्षिय निभा पासमान २६ वर्षिय ककुल मुखिया लगाएतमाथि कुटपीट गरको आरोप लगाएको छ।

    घाइतेहरुको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भईरहेको छ । त्यसमध्य रुसमि पासमान शक्त घाईते भएकी छिन्।

    यस सम्वन्धमा पूर्वमेयर पासवानसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

    प्रहरीले घटनाबारे मौखिक जानकारी आएको भन्दै घटनाबारे आवश्यक अनुन्धान भईरहेको जनाएको छ।

    ७४ मा मेयर वनेका पासवान यो पटकको निर्वाचनमा नेकपा एकालेका भोला प्रसाद पोखरेलसँग पराजित भएको छ।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल