आपत्तिजनक अवस्थमा होटल सञ्चालक सहित छ जना पक्राउ

    • आश्विन १६, २०७८
    • 2,687 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता / सिरहा, १६ असोज । सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएपनि विस्त्रित विवरण आउन बाँकी रहेको जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल