आपत्तिजनक अवस्थमा होटल सञ्चालक सहित छ जना पक्राउ

    • आश्विन १६, २०७८
    • 3,994 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता / सिरहा, १६ असोज । सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएपनि विस्त्रित विवरण आउन बाँकी रहेको जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल