अर्थ

      Showing १-१० of ३३१ items.
    • निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो

      काठमाडौं, १८ जेठ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ। मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ। भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ।

      • प्रकाशित मितिः जेठ १८, २०८१
      • १३७ पटक पढिएको
      • गमक पाेस्ट
    • आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

      काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

      • प्रकाशित मितिः जेठ १५, २०८१
      • १९३ पटक पढिएको
      • गमक पाेस्ट
    • प्रदेश र स्थानीय तहलाई अनुदान कति ?

        काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन्।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन्।  त्यस्तै उनले संघीय सरकारले दिने अनुदान स्थानीय तहमा बढाएका छन् भने स्थानीय तहको तुलनामा निकै न्यून अनुदान मात्रै प्रदशेमा हस्तान्तरण हुने उल्लेख गरेका छन्।  अनुदान: १. वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६०

      • प्रकाशित मितिः जेठ १५, २०८१
      • १६५ पटक पढिएको
      • गमक पाेस्ट
    • व्यवासायीको माँगप्रति वेवास्ता गरेको भन्दै बैंक विरुद्ध नाराबाजी

      सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बदमासीको विरुद्धमा स्थानीय व्यसायीले बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेको भन्दै आज व्यसायीहरुले बैंक अगाडी धर्ना र नारावाजी गरेका छन्। गोलबजार नगरपालिका ४ आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेश कुमार साहको धितो जमिन बैंकीङ्ग नीयम विपरीत विक्रिगरेकोले तत्काल फिर्ताको माँग सहित बुझाएको ध्यानाकर्षणको वेवास्ता गरेको भन्दै व्यवसायीहरुले बैंकका विरुद्ध नाराबाजी गरेका हुन्। तत्कालिन शाखा प्रमुख तेजप्रसाद पोखरेले व्यसायी साहलाई गुमराहमा पारेर विचौलियाको प्रभावमा कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा लिलाम गरी

      • प्रकाशित मितिः जेठ ७, २०८१
      • ३११ पटक पढिएको
      • गमक पाेस्ट
    • ईंटा व्यवसायीको समस्याप्रति म गम्भिर छु : एमाले संसदीय दलका नेता यादवल

      बर्दिवास, ५ जेठ। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले नाला, पाटी, पौवासहितका निर्माण कार्यमा अनिवार्य ईंटाको प्रयोग गर्ने व्यवस्था नीती तथा कार्यक्रममा समावेश गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएको छ। नेपाल ईंटा उद्योग व्यवसायी महासंघ मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष भेलालाई सम्वोधन गर्दै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवले यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार विकासको काममा अधिकतम ईंटाको प्रयोगलाई प्राथमिकता दिन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबछा जनाएका हुन्। ईंटा व्यवसायीको समस्याप्रति आफू गम्भिर रह

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • ४१० पटक पढिएको
      • गमक पाेस्ट
    • चनौटे डाँडा : मधेश र विहारका पर्यटकको लागि गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हव वन्न सक्छ

        बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ। तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ। यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको  गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ। किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ। छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउ

      • प्रकाशित मितिः जेठ ३, २०८१
      • २५९ पटक पढिएको
      • गमक पाेस्ट
    • पेट्रोलमा सात र डिजेलमा छ रुपैयाँ मूल्य घट्यो

      काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ। मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८।५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ।

      • प्रकाशित मितिः जेठ ३, २०८१
      • २०७ पटक पढिएको
      • गमक पाेस्ट
    • माफिया र बैंक कर्मचारीको मिलेमत्तोमा व्यसायीको धितो जमिन विक्रि, तत्काल फिर्ता गर्न व्यसायीको अल्टिमेटम

      सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले माफिया र विचौलियाको प्रभावमा व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा बेचेको भन्दै आपत्ति जनाएको छ। गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापतकको जग्गा लिलाम विक्रिगरेको प्रति उद्योग व्यापार संघ गोलबजारको ध्यानाकर्षण भएको हो। व्यसायीलाई थाहै नदिई बंैकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको हुँदा यस संघको गम्भिर ध्यानाकर्षण र आपत्ति रहेको भन्दै संघका अध्यक्ष विजय कुमार साहसहितको व्य

      • प्रकाशित मितिः बैशाख ३१, २०८१
      • ७२६ पटक पढिएको
      • गमक पाेस्ट
    • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लिएको पुष्टि

      काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ। पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो। यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ। जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्

      • प्रकाशित मितिः बैशाख २८, २०८१
      • २६४ पटक पढिएको
      • गमक पाेस्ट
    • गोलबजारका किसानलाई ५० प्रतिशत अनुदानमा चार्जेवल स्प्रेयर हस्तान्तरण

      सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई स्प्रेयर ट्याङ्की वितरण गरेको छ। चालु आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम कृषि शाखाले ५० प्रतिशत अनुदानमा दुई सय ३७ जना किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरेको हो। कृषि शाखाले गत चैत १९ गते प्रकाशित सूचना अबधिभित्र निवेदन दिएकामध्ये दुई सय ३७ जनालाई चार्जेवल न्यायपस्याक स्प्रेयर वितरण गरिएको शाखाका वीरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार तोकिएको समयभित्र दुई सय ८० जनाले आबेदन दिएका थिए। जसमध्ये पालिकाको स्वीकृत बजेटको आधारमा वितरण गरिएको जनाए। भ्याट सहित चारहजारमा खरिदगरेको चार्जेवल न्यायपस्याक स्प्रेयर किसा

      • प्रकाशित मितिः बैशाख २०, २०८१
      • ५६८ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल