Showing 71-80 of 523 items.
कार्तिक १८, २०८१
अमेरिकी चुनावअघि र पछिका सम्भावित परिदृश्य

किशोर पन्थीस्थानः ह्वाइट हाउसको ब्रिफिङ कक्ष।मितिः जनवरी ६, २०२५ ।अमेरिकाको राष्ट्रपति चुनावबाट दोस्रो कार्यकालका लागि झिनो मतान्तरले निर्वाचित र ...

कार्तिक १७, २०८१
खाडीका देशमा नेपाली घरेलु श्रमिक र सुरक्षाका सवाल

जीवन बानियाँविश्वव्यापी रूपमा घरेलु कामले जम्मा रोजगारीको लगभग १२ प्रतिशत ओगटेको छ भनिन्छ र खाडीका अधिकांस देशहरुमा श्रमशक्तिको पाँचौं र एक चौथाइ जति ...

कार्तिक १६, २०८१
विकृत ‘राजनीतिक-संस्कृति’ र रूपान्तरण

जेबी विश्वकर्माराजनीति भनेको राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने प्रक्रिया हो । देश र जनताको हितअनुकूल राजनीतिक प्रणाली स ...

कार्तिक १२, २०८१
‘फादरोक्रेसी’ को जगजगी

नरेन्द्रजंग पिटरनेपालमा फादरोक्रेसी (बातन्त्र) को नग्न उदाहरणको मुहान ललिता निवास प्रकरण बन्यो । त्यसको बाछिटा नेपाली राजनीति र समाजमा यत्रतत्र पर्‍यो ...

कार्तिक ६, २०८१
नैतिक कृषिको पुनर्जागरण

कृष्णप्रसाद पौडेल     पौडेल कृषिविज्ञ हुन्।अहिले सबैतिर मानवीय नैतिक मूल्यमान्यताको खडेरी छ । यसको आयाम राजनीतिदेखि समाजका सबै क्षेत्रम ...

कार्तिक ४, २०८१
सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो, सिरिजमा कब्जा

काठमाडौं, ४ कात्तिक। नेपालले अमेरिकासँगको दोस्रो टी–२० खेल सुपर ओभरमा जितेको छ।नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी–२० खेल सुपरओभरमा पुगेको थियो। नेपालल ...

कार्तिक २, २०८१
आन्दोलन पर्खिरहेको सडक

केशव दहालमित्र तेज ढकाल, दिनेश बस्नेत र म एकदिन साँझ काठमाडौंको सडक यात्रामा थियौं । त्यो दसैंको दिन थियो । दसैंले गर्दा सडक सुनसान थियो । त्यही सुनसा ...

असोज २९, २०८१
लघुवित्त कार्यक्रममा गरिबी निवारणको सान्दर्भिकता

बलराम पौडेलनेपालको नवौं योजनाले (२०५४/५५-२०५८/५९) बीस वर्षे दीर्घकालीन विकास अवधारणासँग तादाम्य कायम गरी राष्ट्रका सामु प्रमुख चुनौतीको रुपमा रहेको गर ...

असोज २८, २०८१
नेपाल-बंगलादेश विद्युत् व्यापार : अवसर र चुनौतीहरू

रामहरि पौड्याल / गुरुप्रसाद न्यौपानेकाठमाडौँ — सीमापार ऊर्जा व्यापारको विचार नयाँ होइन; बंगलादेश र नेपाल बीचको हालको बिजुली व्यापारमा भएको प्रगतिले&nb ...

असोज २७, २०८१
धर्तीको कुनै पनि प्रोपोगाण्डाले प्यालेस्टाइनको घाउ छोप्न सक्दैन

अरुन्धती रोय(सन् २०२४ को ‘पेन पिन्टर पुरस्कार’ लेखक तथा अभियन्ता अरुन्धती रोयलाई प्रदान गरिएको छ। नाटककार ह्यारोल्ड पिन्टरको सम्झनामा ‘इङ्गलिस पेन’ ले ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल