Showing 2,331-2,340 of 6,305 items.
साउन १७, २०८०
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पाँच हजार भारतीय चल्ला नष्ट, लाखौंको मोवाइल र पार्टस बरामद

सिरहा, १७ साउन। सशस्त्र प्रहरीले सिरहाबाट विल बिजक नभएको पाँचहजार कुखुराको चल्ला र बोलोरो सहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सदरमुकाम सुरक्ष ...

साउन १६, २०८०
प्रमुख प्रशासकीय अधिकृत र लेखा खधिकृतलाई कार्वाही माँग गर्दै ज्ञापनपत्र

सिरहा, १६ साउन। धनगढीमाई नगरलिकाका स्थानीयले विभिन्न पाँच सुत्रिय माँगसहित नगर प्रमुख शिवशंकर महतोलाई ज्ञापन पत्र बुझाएका छन्। भ्रष्टाचारमा संलग्न प् ...

साउन १६, २०८०
गागन किनारमा भेटिय अपरिचित युवकको शव

सिरहा, १६ साउन। सिरहाको गोलबजारमा एक अपरिचित युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका २ गागन खोलाको पश्चिम किनारमा आज मंगलबार विहान करिव २५ वर्षको जस ...

साउन १५, २०८०
वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट

शिव पुरी रौतहट, १५ साउन। रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै रोहवरमा निर्घात कुटपिट गरेको घटना ...

साउन १५, २०८०
दुईमन्त्रीले सपथलिएसँगै मधेश सरकारले पायो पूर्णता

जनकपुर, १५ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गरेको छ। सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँ ...

साउन १४, २०८०
पाकिस्तानमा इस्लामवादी राजनीतिक ¥यालीमा विस्फोट, कैयौँको ज्यान गयो

पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको ¥यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ। उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा ...

साउन १४, २०८०
महोत्तरीमा पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

बर्दिवास, १४ साउन। महोत्तरीको सोनमो पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। सोनमा ५ खैरबन्नी मामाघर आएकी सर्लाहीको गोडैता नगरपालिका ९ का महेश मलिक डोमक ...

साउन १४, २०८०
अख्तियारबाट बच्न धनगढीमाई नगरपालिकाले आर्थिक ऐन विपरित भुक्तानि गरेको रकम फिर्ता लिए

आशिष विश्वकर्मा सिरहा, १४ साउन। धगढीमाई नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खवरहरु सार् ...

साउन १३, २०८०
स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित सिरहाको सुखिपुरबाट दुईजना पक्राउ

सिरहा, १३ साउन। सिरहा प्रहरीले सुखिपुरबाट अवैध पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित दुई जनालाई आज शनिवार अपरान्ह नियन्त्रणमा लिएका छन्। प्रह ...

साउन १२, २०८०
सिरहाको लहानबाट ब्राउनसुगर सहित युवक पक्राउ

सिरहा, १२ साउन। सिरहा प्रहरीले ब्राउन सुगर सहित लहानबाट एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा प्रहरीले लहान नगरपालिका २२ लवटोलीबाट स् ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल