अपराध

      Showing 1-10 of 229 items.
    • लागूऔषध सहित चन्द्रपुरबाट युवक पक्राउ

      रौतहट, २३ कात्तिक। रौतहट प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका ४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका ६ गुम्बाटोलका ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी राईयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै राईले प्रयोग गरेको ना. ४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

      • प्रकाशित मितिः कार्तिक २३, २०७९
      • 52 पटक पढिएको
      • गमक पाेस्ट
    • बाराबाट २५ किलो गाजा सहित एक जना पक्राउ, दुईजना फरार

      वीरगञ्ज, २१ कात्तिक। बारा प्रहरीले प्रतिवन्धित लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले निजगढ नगरपालिका १२ बारथलीका ५८ वर्षीय प्रेमबहादुर लोलाई २५ किलो लागु औषध गाजा सहित पक्राउ गरिएको हो। आइतबार राति इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीलाई देख्ने वित्तिकै उनी सहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए। २ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी राजेश थाप

      • प्रकाशित मितिः कार्तिक २१, २०७९
      • 65 पटक पढिएको
      • गमक पाेस्ट
    • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

                                तस्बिर स्रोत,RAHAT DAR/EPA-EFE/REX/SHUTTERSTOCK   पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ। उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन। तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्&zwj

      • प्रकाशित मितिः कार्तिक १७, २०७९
      • 101 पटक पढिएको
      • गमक पाेस्ट
    • दुई किशोरीलाई अपहरण गरी १३ जनाले गरे बलात्कार, नौ जना पक्राउ

        काठमाडौं, १७ कात्तिक। रुपन्देहीको कञ्चन गाउँपालिकामा १५ र १६ वर्षका दुई किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार भएको छ। यही कात्तिक १६ गते राति कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी फर्कने क्रममा ति किशोरीलाई १३ जनाले अपहरण गरी बलात्कार गरेका प्रहरीले जनाएको छ।   दाजुहरुसँगै सांस्कृतिक कार्यक्रम हेरी रातको सबा एक बजे घर फर्कने क्रममा मोटरसाइकलमा आएका १२/१३ जनाको समूहले हतियार देखाई किशोरीहरुलाई अपहरण गरेका थिए।   ३ वटा मोटरसाइकलमा आएका अपहरणकारीले पीडित किशोरीका दाजुहरुलाई घरेलु धारिलो हतियार (दाउ/हँसिया) ले आक्रमण गरी घाइते बनाइ

      • प्रकाशित मितिः कार्तिक १७, २०७९
      • 91 पटक पढिएको
      • गमक पाेस्ट
    • सिरहाबाट अवैध लागूऔषध गाँजा सहित एक किशोर पक्राउ

      सिरहा, १६ कात्तिक। सिरहा प्रहरीले नेपालबाट भारततर्फ लादैंगरेको अवस्थामा करिव ११ केजी अवैध लागुऔषध गाँजा सहित एक किशोरलाई पक्राउ गरेको छ। औरही गाउँपालिका १ दरैया चोकबाट १० केजी ७ सय ग्राम अवैध लागू औषध गाँजासहित बरियारपट्टी गाउँपालिका ३ का १६ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३३ डब्लु ४७३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ। घटनाकबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

      • प्रकाशित मितिः कार्तिक १६, २०७९
      • 143 पटक पढिएको
      • गमक पाेस्ट
    • कालीकोटमा बम विस्फोट, बालिकाको मृत्यु, चार जना घाइते

        दिनेश बुढा कालिकोट, १२ कात्तिक। कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो।    कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको नेपालखबरलाई जानकारी दिए।   यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए। 

      • प्रकाशित मितिः कार्तिक १२, २०७९
      • 27 पटक पढिएको
      • गमक पाेस्ट
    • कर्मचारीलाई गोली हानेर सहकारीको रकम लुट्न खोजेको आरोपमा ४ जना पक्राउ

        सर्लाही, कात्तिक। सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेर लुटपाटको प्रयास गरेको आरोपमा चार जना पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनामा संलग्न नेपाली र भारतीयलाई पक्राउ गरेको हो। घटना र अभियुक्त सर्वाजनिक गर्न २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।    उनीहरुलाई भारततिरै भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको विहारका १९ वर्षीय आलोक सिंह, विहारकै १९ वर्

      • प्रकाशित मितिः कार्तिक ३, २०७९
      • 42 पटक पढिएको
      • गमक पाेस्ट
    • स्रोत नखुलेको २० वलाख नगद सहित दुईजना पक्राउ

      जनकपुर, २ कात्तिक। धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रकमसहित २ जनालई पक्राउ गरेको छ। सबैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ का २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित पक्राउ गरेको प्रहरीले जनाए। पक्राउ परेका अर्का एकव्यक्तिको नाममा भने प्रहरीले बताउन चाहेनन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाएको छ।

      • प्रकाशित मितिः कार्तिक २, २०७९
      • 49 पटक पढिएको
      • गमक पाेस्ट
    • हिरासतमा महिलामाथि भएको यातनाको छानविनगर्न समिति गठन, हत्या अभियोगमा श्रीमान र छोरा पक्राउ

      सिरहा, १ कात्तिक। सिरहामा प्रहरीले अनुसन्धानका लागी ल्याइएका एकजना महिलालाई हिरासतमा चरम यातना दिएको विषयमा छानविन समिति गठन गरेको छ। घटनाको छानविन गर्न जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत हरिकिशोर चन्द्रवन्सिको नेतृत्वमा छानविन टोली गठन गरिएको हो। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धानका एक–एक जना र नागरिक समाजबाट २ जना पर्यवेक्षक छानविन समितिमा रहने प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए। समितिले पाँच दिनभित्र सम्पूर्ण घटनाको छाविनगरी रिपोर्ट बुझाउने प्रमुख जिल्ला अधिकारी कवाडीले बताए। मिर्चैया नगरपालिका १ रामपुरविर्त

      • प्रकाशित मितिः कार्तिक १, २०७९
      • 219 पटक पढिएको
      • गमक पाेस्ट
    • विराटनगर घुम्नगएका अंशुको साथीहरुबाटै हत्या

      सिरहा, २९ असोज। साथीसँग विराटनगर घुम्न गएका सिरहा गोलबजारका किशोरको साथीहरुबाटै हत्या भएको छ। गत आईतबार साथीहरुसँग विराटनगर घुम्न गएका गोलबजार नपा ३ निपनियाँका १७ वर्षिय अंशुको शव विराटनगर बसपार्क नजिक रहेको न्यू अप्सरा गेष्ट हाउसमा फेला परेको हो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय राकेश ठाकुर, १८ वर्षीय विसु मण्डल र मोरङको रतुवामाई नगरपालिका ५ का २६ वर्षीय मनोज कार्कीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनीहरुलाई परिवारले फिरौती बापत पठाएको रकम झिक्न बैंमा गएको बेला नियन्त्रणमा लिए

      • प्रकाशित मितिः आश्विन २९, २०७९
      • 82 पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल