X
Showing 1-10 of 533 items.
भदौ ३, २०८३
दण्डहीनताको पछिल्लो श्रृंखला

शुशील प्याकुरेलकमजोर इच्छाशक्तिका कारण दण्डित हुनुपर्ने पात्रहरूलाई बारम्बार संरक्षण दिंदै आएको राज्यले मधेशको पछिल्लो हिंसाका आरोपीहरूलाई पनि कानूनी ...

असार ३२, २०८३
इलाम कारागारका नाइके र चौकीदारसहित तीनजनाबाट ४८ लाख रुपैयाँ बरामद

विराटनगर, ३२ असार। जिल्ला प्रशासन र प्रहरीको टोलीले इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। जेलका नाइके, चौकीदार र एक कैदीसहित ३ जन ...

असार २४, २०८३
सामुदायिक विद्यालय शिक्षाः गुणस्तरको अन्त्यहीन खोज

शिक्षा समाज निर्माणको मेरुदण्ड हो। कुनैपनि देशको शिक्षाको गुणस्तर शिक्षा नीतिमा निर्भर रहन्छ । शैक्षिक अवस्थाले देशको भविष्य तय गर्छ । शिक्षाले व्यक्त ...

असार १४, २०८३
प्रदेशसभाबिना कस्तो संघीयता?

नवीन यादवरास्वपाले प्रदेशसभा खारेजीको प्रस्ताव अघि सारेपछि संघीयताको मर्ममाथि गम्भीर प्रश्न उठेको छ।संघीयताको आधारभूत संरचना कमजोर पार्न खोज्नु मधेश आ ...

असार ११, २०८३
खेतको आलीमा बदलिएको सत्ताको कथा

चन्द्रकिशोरसर्लाही बलराको जब्दी गाउँ जाँदा थाहा भयो, दिनेश सहनी (५६) अब गाउँका अन्तिम हरवाह  (हलो जोत्ने) रहेछन्। मलाई लाग्यो, गाउँमा एउटा पुरानो ...

असार ९, २०८३
मासिक तलब निकासा नहुँदा शिक्षकहरु मर्कामा

जीवछ यादवलहान, ९ असार। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले मासिक रूपमा तलब निकासा गर्न माँग गरेका छन्। समयमा तलब नपाउँदा आर्थिक तथा मानसिक तनाव ब ...

जेठ २३, २०८३
गृहपृष्ठविचार घर त बन्ला तर भत्किएको मन कसरी ठड्याउने ?

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश दिए पनि सरकारले डोजर अभियान नरोकेपछि भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीकाे अगुवाइम ...

वैशाख २७, २०८३
सुकुम्बासी बस्ती बुझाउने 'सलह' पढ्दा

नारायण वाग्लेसरकारले सुकुम्बासी बस्ती उजाड्न जुन दिन 'युद्ध' सुरू गरेको थियो, त्यति बेला मैले 'सलह' पढ्न बाँकी थियो।म काठमाडौं फर्केर भर्खरजस्तै प्रका ...

वैशाख १०, २०८३
चुरे–तराई मधेस संरक्षण कसरी ?

डा. नागेन्द्रप्रसाद यादवनेपालमा चुरिया पहाड भूबनोटको हिसाबले कमजोर र पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको छ। चुरेक्षेत्रभित्र चुरे पहाड, नदीले बनाएका केह ...

वैशाख ८, २०८३
दलित समुदायमाथि जनता आवासको बजेटमै विभेद

भोला पासवाननेपाली राजनीतिमा पछिल्लो समय एउटा नयाँ र शक्तिशाली भाष्यको उदय भएको छ- ‘ऐतिहासिक अन्यायका लागि राज्यको क्षमायाचना’।२१ फागुनको निर्वाचनबाट क ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल