Showing 2,811-2,820 of 6,787 items.
साउन १८, २०८०
विद्यालय शिक्षा ऐनको मस्यौदाका यी विषय, जसले ल्याएको छ तरङ्ग

कृष्णसिंह धामी काठमाडौं, १८ साउन। लामो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ। २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछ ...

साउन १८, २०८०
सुख्खा क्षेत्र घोषणा गर्न बोदे बर्साईनका किसानको माँग

लहान, १८ साउन। सप्तरीको बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय मागसहित किसानहरुले ज्ञाप ...

साउन १७, २०८०
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पाँच हजार भारतीय चल्ला नष्ट, लाखौंको मोवाइल र पार्टस बरामद

सिरहा, १७ साउन। सशस्त्र प्रहरीले सिरहाबाट विल बिजक नभएको पाँचहजार कुखुराको चल्ला र बोलोरो सहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सदरमुकाम सुरक्ष ...

साउन १६, २०८०
प्रमुख प्रशासकीय अधिकृत र लेखा खधिकृतलाई कार्वाही माँग गर्दै ज्ञापनपत्र

सिरहा, १६ साउन। धनगढीमाई नगरलिकाका स्थानीयले विभिन्न पाँच सुत्रिय माँगसहित नगर प्रमुख शिवशंकर महतोलाई ज्ञापन पत्र बुझाएका छन्। भ्रष्टाचारमा संलग्न प् ...

साउन १६, २०८०
गागन किनारमा भेटिय अपरिचित युवकको शव

सिरहा, १६ साउन। सिरहाको गोलबजारमा एक अपरिचित युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका २ गागन खोलाको पश्चिम किनारमा आज मंगलबार विहान करिव २५ वर्षको जस ...

साउन १५, २०८०
वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट

शिव पुरी रौतहट, १५ साउन। रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै रोहवरमा निर्घात कुटपिट गरेको घटना ...

साउन १५, २०८०
दुईमन्त्रीले सपथलिएसँगै मधेश सरकारले पायो पूर्णता

जनकपुर, १५ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गरेको छ। सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँ ...

साउन १४, २०८०
पाकिस्तानमा इस्लामवादी राजनीतिक ¥यालीमा विस्फोट, कैयौँको ज्यान गयो

पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको ¥यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ। उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा ...

साउन १४, २०८०
महोत्तरीमा पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

बर्दिवास, १४ साउन। महोत्तरीको सोनमो पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। सोनमा ५ खैरबन्नी मामाघर आएकी सर्लाहीको गोडैता नगरपालिका ९ का महेश मलिक डोमक ...

साउन १४, २०८०
अख्तियारबाट बच्न धनगढीमाई नगरपालिकाले आर्थिक ऐन विपरित भुक्तानि गरेको रकम फिर्ता लिए

आशिष विश्वकर्मा सिरहा, १४ साउन। धगढीमाई नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खवरहरु सार् ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल