Showing 5,471-5,480 of 6,442 items.
भदौ २२, २०७८
राष्ट्रिय जनगणना २०७८ ः कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म

गमक पोष्ट समाचारदाता / काठमाडौं, २२ भदौ । सरकारले राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् ...

भदौ २२, २०७८
सुधारको पर्खाइमा प्रशासन

  कवीन्द्र नेपाल कर्मचारीतन्त्र शासन व्यवस्थाको महìवपूर्ण संयन्त्र हो । यो मुलुकको शासन व्यवस्थाको स्वरूप, शासन सञ्‍चालनको आदर ...

भदौ २१, २०७८
अखिल क्रन्तिकारीको सखुनन्कारकट्टी पालिका कमिटी गठन

गमक पोष्ट समाचारदाता / लहान, २१ भदौ । अनेरास्ववियु क्रान्तिकारीको सखुवानन्कारकट्टी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । भेलाले देवेन्द्र पासवान ...

भदौ २१, २०७८
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

गमक पोष्ट समाचारदाता / विराटनगर, २१ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१, खोला गाउँका बौद्धमान कार्कीकी श्रीमत ...

भदौ २१, २०७८
सार्वभौमसत्ताको नारा सत्ता–दलालीको औजार

अच्युत वाग्ले नेपाली सार्वभौमसत्ताको (सम्भावित?) जोखिममाथि राजनीतिक वृत्तमा धेरै कोणबाट बहसहरूको उठान भएको छ । सतहमा ती बहसको तापक्रम ...

भदौ २०, २०७८
सिरहाका ५३ जनप्रतिनिधीले नेकपा एकीकृत समाजवादी रोजे

गकम पोष्ट समाचारदाता / सिरहा, २० भदौ । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिमा नेकपा एमालेबाट विजयी सवै जनप्रतिनिधी सहित सिरहाबाट करिव पाँच दर्जन जनप्रति ...

भदौ २०, २०७८
बलान बिहुल चहलूम दाहा मेला शुरु

गमक पोष्ट समाचारदाता / सप्तरी, २० भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु भएको छ । बेल्हीस्थित मैदानमा शुरु भएको मेल ...

भदौ २०, २०७८
प्रदेश २ का सांसद विश्वकर्मा र गुरुङले पनि एकीकृत समाजवादी रोजे

गमक पोष्ट समाचारदाता / जनकपुर, २० भदौ । प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सांसद ...

भदौ २०, २०७८
प्रदेश न–२ मै पहिलो पटक भारत्तोलन प्रतियोगिता सर्लाहीमा सम्पन्न

गमक पोष्ट समाचारदाता / सर्लाही, २० भदौ । प्रदेश न–२ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्थानीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन ...

भदौ २०, २०७८
वैकल्पिक राजनीतिको मतिभ्रम

  आहुति केही वर्षयता नेपालमा वैकल्पिक राजनीतिको बहस पटकपटक उठ्दै सेलाउँदै जाने प्रकरण चलिरहेछ । चालु राजनीतिक व्यवस्थाभित्रका पार्टी ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल