Showing ३,५०१-३,५१० of ७,०९० items.
माघ २१, २०७९
एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खोजेको कांग्रेस महामन्त्री थापाको टिप्पणी

वीरगञ्ज, २१ माघ। नेकपा एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खोजेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिप्पणी गरेका छन्। बाराको कलैजाम ...

माघ २०, २०७९
मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार, माओवादी सहभागी भएन

जनकपुर, २० माध। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन्। तीन जना बिनाविभागीय मन्त्रीसहित गत पुस २९ गते शपथ लिएका मु ...

माघ २०, २०७९
नेपाल–भारत एक–आर्कोको प्रगतिमा साहायता गर्न सक्नुपर्छ : भारतीय राजनदुत श्रीवास्तव

सिरहा, २० माघ। नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत र नेपाल मिलेर एक आर्कोको प्रगतिमा साहायता गर्न सकिने बताएको छ। सिरहाको धनगढीमाई नपा १ ...

माघ २०, २०७९
मन्त्रालय भागबन्डा नमिल्दा मधेश प्रदेश सरकारले अझै पाएन पूर्णता

  जनार्दन पोखरेल   सर्लाही, २० माघ। सत्ता साझेदार दलहरूबीच मन्त्रालयमा भागबन्डा नमिल्दा मधेश प्रदेश सरकारले ...

माघ १९, २०७९
वेब सिरिज ‘मिस स्कार्लेट’ को टोली छायांकनका लागि वीरगञ्जमा

सूर्य वि.क. वीरगञ्ज, १९ माघ। वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहिवारदेखि सुरु भएको छ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ...

माघ १९, २०७९
राजनीति ! ओ राजनीति !

युग पाठक   प्रत्येक हप्ता एउटा नयाँ स्क्यान्डलको झ्यालबाट राजनीतिको घाम उदाउँछ र सामाजिक सञ्जालको बार्दलीबाट हात हल्लाएर अस्ताउँछ । र ...

माघ १८, २०७९
जग्गाको मुद्दा मिलाईदिन लाखौं रकम ‘डिल’ गरेको अडियो फेला

आशिष विश्वकर्मा सिराहा १८ माघ। सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी सिरहाको विवादित जग्गाको मुद्दा मिलाईदिन ठूलो रकम ...

माघ १८, २०७९
धार्मीक स्थाल मासिने गरी व्यापारिक मल निर्माण नगर्न भन्दै विद्यार्थीहरुले बुझाए ज्ञापन

सिरहा, १८ माघ। गोलबजार नगरपालिकाले धार्मीक आस्थाको केन्द्र मासिने गरी व्यापारिक मल निर्माण गर्न लागेको भन्दै त्यसलाई तत्काल रोक्न माँग गर्दै विद्यार्थ ...

माघ १७, २०७९
भासिएर अलपत्र पुल पुनःनिर्माणको माँग गर्दै सिरहामा प्रदर्शन

सिरहा, १७ माघ। हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै सिराहामा प्रर्दशन भएको छ। निर्माणको अन्तिम चरणमा ...

माघ १७, २०७९
खाडी गएर गाडी चढ्ने अञ्जनको सपना

सूर्य वि.क. वीरगञ्ज, १७ माघ। ब्याचलर्स ईन बिजनेस साइन्स (बिबिएस) प्रथम वर्षमा अध्ययनरत २३ वर्षीय एक युवाको सपना छ, ‘खाडी जाने र गाडी चढ्ने।&rs ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल