अन्तर्वार्ता

      Showing ४१-५० of १५४ items.
    • पशु चिकित्सकको सामाजिक दायित्व

      डा. केदार कार्की केपशु चिकित्सकरहित विश्वको कल्पना गर्न सकिन्छ ? एडवार्ड जेनरले एउटा बिफरबाट ग्रसित बच्चालाई गाईको बिफरको विषाणु लगाएका थिए । जसका कारण मानिस एवं पशुमा खोप लगाउन सुरु गरियो । यस प्रकार रोगको रोकथाम एवं नियन्त्रणको अनुलनीय खोज पनि पशुचिकित्सकले नै गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसमा लगभग १७ प्रतिशत सङ्क्रामक रोगहरू वाहकबाट फैलिन्छन् ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार धेरैजसो खाद्य जनित रोग पशुजन्य सङ्क्रामक रोगबाट खाद्य पदार्थको माध्यमबाट फैलिने गर्छन् । यस प्रकारका प्रकोपको परीक्षणमा पशुचिकित्सा सेवाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । चिनियाँ वैज्

      • प्रकाशित मितिः आश्विन २२, २०७८
      • ३७७ पटक पढिएको
      • गमक पाेस्ट
    • नोकरशाही र मिलीजुली पुँजीवाद

        डीपी ढकाल अन्तर्राष्ट्रिय कर्पोरेट एजेन्सीका उत्पादनहरूको आयात, निर्यात र विनिमयका कारण पैदा हुने नाफामा आधारित पुँजी दलाल पुँजी हो । जुन पुँजी देशभित्र पुनर्लगानीमा प्रयोग हुँदैन, त्यो नै दलाल पुँजी हो । राज्य संयन्त्रका विभिन्न अंगमा लाभको पदमा पुगेका वा नपुगेकाहरूले पुगेकाहरूको पहुँच प्रयोग गरेर बिनालगानी आर्जन गरेको पुँजी (जुन कानुनी र नैतिक दृष्टिकोणले देशभित्र पुनर्लगानी वैधानिक रूपले हुन सम्भव छैन) नोकरशाही पुँजी हो । दलाल र नोकरशाही पुँजीलाई खराब किन भनिन्छ भने यसबाट अर्थतन्त्रको चक्रलाई चलायमान बनाउन उत्पादन र फुनरत्पादनका क्षेत्रमा कुनै सकारात्मक योगदान हुँदैन । त्यस्

      • प्रकाशित मितिः आश्विन २१, २०७८
      • ६७६ पटक पढिएको
      • गमक पाेस्ट
    • सङ्घीयता व्यवस्थापनमा सीमान्तकृत वर्ग

        डा. दामोदर रेग्मी समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैँमा विशेषतायुक्त हुन्छ । राष्ट्र धेरै विशेषतायुक्त समाजको सम्मिश्रण हो । समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्छ । राष्ट्रिय पहिचान र गर्व सँगसँगै स्थानीय पहिचानको पनि महìव खोजिने विषय स्वाभाविक प्रक्रिया हो । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग–अलग हुन सक्छन् । उनीहरूको रीतिरिवाज, लवाइखवाइ, मूल्यमान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ । यी सबै पक्षको पहिचान

      • प्रकाशित मितिः आश्विन २०, २०७८
      • ३१३ पटक पढिएको
      • गमक पाेस्ट
    • असंगत राजनीति

            मेखराज उदय भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी गरी पाँचजना मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। २००६ वैशाख १० गते स्थापना भएको नेकपाको चार वर्ष अर्थात् २०१० सालमा पहिलो महाधिवेशन भएको थियो। पार्टी महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए। २०१४ सालको दोस्रो महाधिवेशनमा भने केशरजंग रायमाझी महासचिव बने। २०१७ पुस १ गते राजा महेन्द्र शाहद्वारा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई सैन्य बल प्रयोग गरी अपदस्थ गर्दै बीपीलगायत दलका नेताहरूलाई जेल हाले। बहुदल

      • प्रकाशित मितिः आश्विन १९, २०७८
      • ९९८ पटक पढिएको
      • गमक पाेस्ट
    • परिवर्तनको पर्खाइमा शिक्षा प्रणाली

      डा. कृष्णप्रसाद पौडेल नेपाली काँग्रेसको शिक्षा विभागले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा ‘राष्ट्रिय शिक्षा नीति’को प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपालको वर्तमान शिक्षा प्रणालीलाई आमूूल रूपमा परिवर्तन गर्न आवश्यक रहेको औँल्याउँदै यसको सुधारको कार्यदिशासमेत प्रस्तुत गरेको छ । प्रतिवेदनले मूलतः विद्यालय शिक्षा, उच्च शिक्षा, अनुसन्धान तथा अन्वेषण, पूर्वीय दर्शन, शिक्षक तथा प्राध्यापकको व्यवस्थापन, विद्यालय कर्मचारी व्यवस्थापनलगायतमा गर्नुपर्ने नीतिगत व्यवस्थापकीय कुरालाई प्राथमिकतामा राखेको छ ।नेपाली काँग्रेसको स्थापनाकालबाटै यसले शिक्षालाई महìवक

      • प्रकाशित मितिः आश्विन १७, २०७८
      • ४८७ पटक पढिएको
      • गमक पाेस्ट
    • हृदयाघातका लक्षण र रोकथाम

      डा. शिवजी सिलवाल मुटुरोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बनिरहेको छ । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारक पनि फरक–फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग भएको छ । मुटुरोग पछि मस्तिष्कघात, श्वास–प्रश्वासको सङ्क्रमण, झाडापखाला, एचआईभी एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारका ६.४ विलियन जनसङ्ख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसङ्ख्या मरिरहेको हुन्छ । हृदयाघात एक जटिल किसिमको आकस्मिक अ

      • प्रकाशित मितिः आश्विन १६, २०७८
      • ७६८ पटक पढिएको
      • गमक पाेस्ट
    • जोखिममा विद्यालय

      मञ्जु भट्ट कोभिड–१९ का कारण लामो समयदेखि बालबालिका विद्यालय जान पाएका थिएनन् । कतिपय स्थानमा अनलाइन कक्षाबाटै पठनपाठन चलिरहेको थियो । विद्यार्थीहरूको पढाइमा बाधा नहोस् भनेर सरकारले कक्षा १ देखि १० सम्म असारदेखि नै नयाँ शैक्षिक सत्र सुरु गरेको थियो । अहिले कोरोना भाइरसको प्रभाव कम भएको र मृत्युदर पनि घटेकाले कतिपय ठाउँमा विद्यालयहरू खुलिसकेका छन् । अवस्था हेरेर असोजबाट विद्यालय खोल्न सकिने सरकारले जनाएको छ ।  पछिल्लो लकडाउनमा घरघरमा रुघा, खोकी तथा ज्वरोका बिरामी थिए । अस्पतालहरू कोरोनाका बिरामीले भरिएका थिए । एउटै कक्षामा कम्तीमा तीन विद्यार्थी रुघाखोकीका कारण अनुपस्थित ह

      • प्रकाशित मितिः आश्विन १५, २०७८
      • ३४१ पटक पढिएको
      • गमक पाेस्ट
    • पतित–पावन गान्धी–काम

      चन्द्रकिशोर स्वतन्त्रताको प्रसवपीडाबाट गुज्रिँदै गरेको भारतमा साम्प्रदायिक दंगा सुरु भइसकेको थियो । ठाउँ–ठाउँमा काटमार चलिरहेको थियो । महात्मा गान्धी त्यतिखेर दिल्लीबाट निकै टाढा नोआखली क्षेत्रमा सामञ्जस्यको प्रयास गरिरहेका थिए । उनको नेतृत्वमा त्यहाँ अहिंसा र शान्तिको वातावरण बनाइँदै थियो । भजन र कीर्तनको असली तागत दुनियाँले त्यतिखेरै थाहा पायो । उनको टोलीमा केही स्थानीय बासिन्दा र कतिपय बेला बाउल गायकहरू भजन र कीर्तन गाउँदै हिँडिरहेका थिए । दंगापीडितहरू र सबै थोक घुमाइसकेकाहरूमाझ गान्धी भजनकै माध्यमबाट साहस र प्रेम सञ्चार गरिरहेका थिए । यसको चामत्कारिक असर देखियो । तत्कालीन

      • प्रकाशित मितिः आश्विन १४, २०७८
      • २५७ पटक पढिएको
      • गमक पाेस्ट
    • कमला भसिन : पीडायुक्त जीवन, सशक्त संसार

      कमला भसिन : पीडायुक्त जीवन, सशक्त संसार   प्रकाशित मिति १३ आश्विन २०७८, बुधबार ००:३४   घटना र विचार, न्युज डेस्क ! 37Shares बबिता बस्नेत सन् १९९९ को अगष्ट २३ तारिखका दिन मैले पहिलोपल्ट कमला भसिनलाई ललितपुरको गोदावरीमा भेटेकी थिएँ । स्त्री शक्ति संस्थाले आयोजना गरेको ‘कन्सेप्चुवल क्लियारिटी अन जेण्डर’ विषयक चारदिने तालिममा उहाँ हाम्रो प्रशिक्षक हुनुहुन्थ्यो । त्यसअघि उहाँको ‘केटा के हो, केटी के हो ?’ पुस्तक पढे पनि उहाँबारे खासै जानकारी थिएन । तालिमको सुरुको दिन अरु नै अभ्यासहरू भएकाले उहाँको बोली सुनिएन, भोलिप

      • प्रकाशित मितिः आश्विन १३, २०७८
      • ६२८ पटक पढिएको
      • गमक पाेस्ट
    • कृषि विकासमा डब्लूटीओको प्रभाव

      राजकुमार सिवाकोटी नेपालका ८० प्रतिशत गरिब मानिस ग्रामीण क्षेत्रमा पूर्णतः खेतीमा आश्रित छन् । यसमा धेरैजसो साना किसान बाँच्नकै लागि खेतीपाती गर्छन् । त्यस्तैगरी, किसानको अर्को उल्लेखनीय हिस्साले स्थानीय स्तरमा उपभोगका लागि उब्जनी गर्छन् । यस प्रकार खेतीपाती खाद्यान्न उत्पादन र उपभोगका निमित्त मात्र प्रमुख गतिविधि नभएर संस्कृति परम्परालगायत जीविकको बृहत्तर तìवको व्यवस्थाका निमित्त पनि महìवपूर्ण छ ।जनसङ्ख्याको ठूलो हिस्सा कृषि क्षेत्रमा सक्रिय छ भने नयाँ रोजगारका अवसर पैदा गर्न र गरिबी न्यूनीकरणका लागि कृषि क्षेत्रको विकास गर्नु प्रभावकारी हुन्छ । यस मार्गलाई अपनाएर स्वास्थ्

      • प्रकाशित मितिः आश्विन १२, २०७८
      • ८४२ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल