अन्तर्वार्ता

      Showing १५१-१५४ of १५४ items.
    • प्रधानमन्त्रीलाई धन्यवाद !

                    प्रदीप गिरि पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेको दिनदेखि केही थरघर भनी चिनिएका मुठीभर भारदार–परिवारको खटनपटनमा नेपालको राज्यसंयन्त्र हाँकिएको थियो । उत्तराधिकारीहरूको हकमा बडामहाराज भाग्यमानी रहेनन् । उनको देहान्त भएको तीस वर्ष नबित्दैमा दरबारभित्र शक्ति–संघर्ष र तत्जनित रक्तपात सुरु भयो । भाइभारदार, मुख्तियार, प्रधानमन्त्री काटिने मारिने क्रम सुरु भयो । अन्ततः कोतपर्व मच्चाएर जंगबहादुरले ‘सर्वविदित स्थिर शासन प्रणाली’को जग बसाए । ठ्याक्कै १०४ वर्षसम्म यो जग हल्लिएन ।  नेपाली कम्युनिस्ट आन्

      • प्रकाशित मितिः जेठ ३, २०७८
      • ८१३ पटक पढिएको
      • गमक पाेस्ट
    • आफैंमा छ प्रतिरक्षा प्रणाली र एन्टीबडी

      डा. नम्रता पाण्डे कोरोना भाइरसको महामारीले गत वर्षदेखि नै विश्वलाई आक्रान्त पार्दै आइरहेको छ। यो दोस्रो लहरको नयाँ भाइरसले नेपाल र नेपालीलाई नपत्याउने तरिकाले आक्रमण गर्दैछ। कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिस भने अलिकति ढुक्क भएका छन् मनोवैज्ञानिक रूपमा। जसले दुई डोज लगाए उनीहरूलाई धेरै मानसिक आत्मबल मिलेको छ। जसले एक डोज मात्र लगाउने अवसर पाए र दोस्रो डोजको प्रतीक्षामा छन् उनीहरूलाई पनि केही हदसम्म आफू सुरक्षित छु भन्ने आत्मबल मिलेको छ। आफ्नो डाक्टर आफैं बन्नुपर्ने परिस्थिति भएकाले पूर्णतः समझ र विवेकको प्रयोग गरी आफैंले प्रतिरक्षा प्रणालीको विकास र एन्टीबडी उत्पन

      • प्रकाशित मितिः जेठ ३, २०७८
      • २४५ पटक पढिएको
      • गमक पाेस्ट
    • अब जीवन रक्षामा ध्यान

      गोपाल खनालएमाले अध्यक्ष केपी शर्मा ओली वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो, वैशाख ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनुभयो । मन्त्रिपरिषद्मा पुरानै टोलीलाई निरन्तरता दिनुभयो । यो उचित छ किनकि मन्त्रिपरिषद् तुलनात्मक राम्रो छ । विश्वासको मत लिनेक्रममा उपयुक्त समयमा उपयुक्त मन्त्रिपरिषद् बन्छ नै ।ओलीलाई नेकपा अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने औपचारिक खेलको एक वर्षपछिको परिणाम हो यो । अनौपचारिक रूपमा भूमिगत रूपमा यस्ता प्रयास त्यसअघिदेखि नै भएका थिए । पार्टीभित्रबाट सुरु भएको आन्तरिक विवाद अन्तर पार्टीको मुद्दा बन्यो र त्यसपछि बाह्य समुदायलाई हस्तक्षेप

      • प्रकाशित मितिः जेठ २, २०७८
      • १७७ पटक पढिएको
      • गमक पाेस्ट
    • चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग

      शैलेन्द्रबहादुर थापा एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ ः चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि मानिसलाई आध्यात्मिक–भौतिक बाटो चाहिन्छ, जहाँ मानिसले आफ्नो घर बनाउनु अगावै बाटो (सार्वजनिक शक्ति) बनाउँछ । ताओ जीवनको लक्ष्य हो, राज्यको लक्ष्य ह

      • प्रकाशित मितिः जेठ १, २०७८
      • ३०५ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल