अन्तर्वार्ता

      Showing १४१-१५० of १५४ items.
    • आगामी बजेटका प्राथमिकता

                     चन्द्रप्रसाद ढकाल   मुलुक कोरोना संक्रमणको दोस्रो लहरमा छ । संक्रमणले विश्व नै आक्रान्त भइरहेको अत्यन्त संवेदनशील समयमा नेपाल सरकार आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको अन्तिम तयारीमा छ । महामारीमा आउन लागेको यो बजेट परम्परागतभन्दा केही पृथक् हुनुपर्नेछ । यसले जनतालाई तत्काल राहत दिने मात्र नभई महामारीले सृजना गरेको आर्थिक, सामाजिक, मानवीय तथा स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्ने अपेक्षा छ । महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत तथा पुनरुत्थान, कृषिको व्यवसायीकरण र यान्त्रीक

      • प्रकाशित मितिः जेठ १४, २०७८
      • १४९ पटक पढिएको
      • गमक पाेस्ट
    • महामारी नियन्त्रणका नायक

      डा. अतीन्द्र दाहाल कोरोना कहालीका कारण विश्व मानव समुदाय इतिहासको सबैभन्दा कहरपूर्ण अवस्था तथा शताब्दीकै उच्च असहजतामा रहन अभिशप्त बन्नुपरेको छ । आम नागरिकको अपार संयम तथा स्वअनुशासनले मात्र यसलाई परास्त गर्न सकिने कुरा चिकित्सा विज्ञान तथा अन्य अनुसन्धानहरूले स्पष्ट पार्दै आएका छन् । यद्यपि हामीकहाँ भने हरेक खराबीको दोष केवल सरकारलाई मात्र लगाउने गरी प्रचारप्रसार गर्ने प्रचलन निकै पुरानो तर स्थापित अभ्यास बन्दैछ । सरकारबाहेकका अरू कुनै समूह वा पक्षले चाहिँ निरपेक्ष रूपमा जिम्मेवारी बोध गर्नु नपर्ने छुट अथवा विशेषाधिकार पाएको जस्तो गरी गलत व्याख्या गरिन्छ ।केही विश्लेषक त यसरी पनि सार्व

      • प्रकाशित मितिः जेठ १३, २०७८
      • ३९६ पटक पढिएको
      • गमक पाेस्ट
    • कृषकको हितमा हुनुपर्छ बजेट

      विजयराज पोखरेल   कोरोनाको पहिलो लहरले थला पारेको अर्थतन्त्र लयमा फर्किन नपाउँदै दोस्रो लहरको परिणाम देशको अर्थतन्त्र थप जटिलतातर्फ धकेलिँदै छ । गत वर्षझैँ सहर–बजारमा व्यवसाय तथा रोजगार गर्नेहरू आफ्नै थातथलो फर्किन बाध्य भए । वैदेशिक रोजगारमा जानेभन्दा फर्कनेक्रम बढ्दो छ । रोजगारको विकल्पका रूपमा धेरैले यसपटक पनि कृषिलाई नै सम्झिएका छन् । नेपालको सन्दर्भमा गाउँघरमा कृषिमा पारिवारिक जनशक्ति नै संलग्न हुने भएकाले महामारीको समयमा सेवा तथा औद्योगिक क्षेत्रभन्दा कृषिकर्म सञ्चालन तुलनात्मक रूपले सहज हुने देखियो । गत वर्षको बन्दाबन्दीको सुरुमा कृषिकर्म र कृषि उपज आपूर्तिमा अलमल भए

      • प्रकाशित मितिः जेठ ११, २०७८
      • ५५३ पटक पढिएको
      • गमक पाेस्ट
    • लोकतन्त्र र संविधानमा ‘कू’

        गेजा शर्मा वाग्ले गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रत्याशित रूपमा पुनः प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाली राजनीति नयाँ राजनीतिक ध्रुवीकरण तथा संवैधानिक संकटतर्फ उन्मुख भएको छ । कांग्रेस, माओवादी, उपेन्द्र यादव समूहको जसपा, माधवकुमार नेपाल समूहको एमाले र राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी भएको आरोप लगाउँदै भर्त्सना गरेका छन् । यस्तो अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमविरुद्ध राजनीतिक र संवैधानिक दुवै मोर्चाबाट संघर्ष गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धनले

      • प्रकाशित मितिः जेठ ११, २०७८
      • ३५१ पटक पढिएको
      • गमक पाेस्ट
    • जातव्यवस्थाद्वारा सिर्जित क्रूर हिंसा

      जेबी विश्वकर्मा   सोती : क्रूरताको यथार्थ विम्ब  २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोती गाउँमा जाजरकोटको भेरी–४ का नवराज विश्वकर्माकसहित छ युवाको सामूहिक नरसंहार भयो । प्रेमी–प्रमिकाबीच मन मिलेपछि ‘बेहुली भगाउनु’ यस क्षेत्रको आम प्रचलन नै हो । सोही संस्कृतिअनुरूप नवराज आफ्ना साथीहरूसहित सोती पुग्छन् । प्रेमिकाकी आमाले गालीगलौज गरेपछि उनीहरू चुपचाप फर्किन्छन् । तर, उनीहरू फर्किंदै गर्दा सोतीका सयौं गाउँले घरेलु हतियार लिएर आउँछन् । मध्यपहाडी राजमार्गमा चारैतिरबाट घेरा हाल्छन् र गैरीजिउलामा नवराजसहित उनीसँग गएका सबैमाथि आक्रमण ग

      • प्रकाशित मितिः जेठ १०, २०७८
      • ४३१ पटक पढिएको
      • गमक पाेस्ट
    • नयाँ बजेटको सकस

        जुनारबाबु बस्नेत जेठ १५ गते शनिबार सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने हुन्छ । यो संवैधानिक प्रावधान हो । एक दिन वरपर गर्न पाइने छैन । यो दिन गणतन्त्र दिवससमेत पर्छ । संविधानको धारा ११९ ले राजस्व र व्ययको अनुमानसम्बन्धी व्यवस्था गरेको छ । यसको उपधारा (१) मा नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा (क) राजस्वको अनुमान (ख) सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र (ग) सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्नेछ भन्ने उल्लेख छ ।संविधानको यो प्रावधानलाई सोही धाराको

      • प्रकाशित मितिः जेठ १०, २०७८
      • ३०० पटक पढिएको
      • गमक पाेस्ट
    • शासक बहकिने, कार्यकर्ता उक्साउने

      सम्झना वाग्ले भट्टराई ‘एक पटक अन्तरिक्ष यात्रामा सोच्दै छु, कति खर्च लाग्ला ?’  ‘कत्ति पनि लाग्दैन । सोच्न पनि खर्च लाग्छ र ?’ यो परिहासजस्तै बन्यो प्रधानमन्त्रीको ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता’ सम्बन्धी भनाइ । संसद्मा प्रश्नकर्तालाई बडो अभिमानपूर्वक ‘मैले भनेको हो नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ’ भन्दै कुर्लने प्रधानमन्त्रीले झन्डै एक वर्षपछि आफ्नै दाबीलाई ठट्टाका रूपमा स्विकारे । यो फरक कुरा हो कि, जतिखेर उनी गम्भीर भएर गर्जंदै थिए त्यतिखेर श्रोताहरू ताली बजाएर हाँस्दै थिए अनि यति बेला उनैले त्यो भनाइ ठट

      • प्रकाशित मितिः जेठ ९, २०७८
      • ४६५ पटक पढिएको
      • गमक पाेस्ट
    • बयलगाडीमा मधेसी राजनीति

      चन्द्र किशोरनेकपा एमालेको नाटकीय ‘एकीकरण’ पछिको राजनीतिक परिस्थितिलाई आआफ्नो अनुकूलता र प्रतिकूलताका आधारमा विश्लेषण गर्ने क्रम सुरु भएको छ । राष्ट्रिय राजनीतिमा उत्पन्न उकुसमुकुसले कहीँकतै धक्का पुर्‍याउँथ्यो नै, यसका परकम्पहरू बिस्तारै कताकता पुग्छन्, हेर्न बाँकी छ । जसपालाई जतिसुकै ठूलो राष्ट्रिय पार्टी बनाउने सपना बाँडिए पनि यसको जनाधार र तागत मधेस नै हो । माधव नेपाल समूहसँग हातेमालोपश्चात् सत्ता राजनीतिका यात्रीहरू एउटा चौबाटामा पर्खिरहेका थिए, जहाँ जसपा विभाजनको शुभसाइतको गणना भइरहेको थियो । यही मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त

      • प्रकाशित मितिः जेठ ६, २०७८
      • ४०० पटक पढिएको
      • गमक पाेस्ट
    • राजनीति र महामारीबीच बजेटको प्राथमिकता

        शान्तराज सुवेदी बजेटको तयारीमा जुट्दा केही शिथिल भएको महामारीको संकट अन्तिम घडीमा थेग्नै नसकिने गरी बढ्दै धरहराको टुप्पामा पुगिसकेको छ । कोभिड–१९ को दोस्रो घातक लहरका कारण पुनः वैश्विक अर्थतन्त्र नै थला परेको छ । सम्पन्न मुलुकहरूसमेत भिजेको मुसोजस्ता भएका छन् । विपन्न, अल्पविकसित र विकासोन्मुख मुलुकहरूसमेत सम्पन्न मुलुकहरूकै मुख ताकिरहेका छन् । यस्तो विषम र संकटपूर्ण अवस्थामा अर्थमन्त्री विष्णु पौडेल बजेटको तातो तावामा छटपटाइरहनुभएको छ । एक वर्षयता सुरु भएको महामारीले थला परेर सञ्जीवनी बुटी खोजिरहेको अर्थतन्त्रले केही पाउने आशासहित अर्थमन्त्रीका अगाडि याचना गरिरहेको छ ।

      • प्रकाशित मितिः जेठ ५, २०७८
      • १,०६६ पटक पढिएको
      • गमक पाेस्ट
    • शपथमा उठेका कानुनी प्रश्न

              गौरीबहादुर कार्कीनेपालमा आठ वर्ष लगाएर विश्वकै उत्कृष्ट संविधान बनाइएको दाबी गरियो, तर यसको कमजोरीतिर खासै ध्यान दिइएन । यसैले संविधान र अन्य कानुनका मस्यौदामा त्रुटि देखिँदै आएका छन्, जस्तो– पछिल्लो पटक प्रधानमन्त्रीको शपथ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शपथको ढाँचामा रहेको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांशमध्ये ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्नुभएन । सो शब्दावली भन्न छुटेको होला भन्ठानेर राष्ट्रपतिले पुनः उच्चारण गर्दा प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो पर्दैन ।’शपथको ढाँचामा रहेको ‘मुलुक र जनताप्रति पू

      • प्रकाशित मितिः जेठ ४, २०७८
      • ३६८ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल