खेलकुद

      Showing १-१० of २१९ items.
    • सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

      काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। बलात्कार आरोपमा मुद्दा खेपीरहेको लामिछानेलाई पाटन उच्च अदालतले सफाई दिएको फैसला बमोजिम निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन्। पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो। गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसला उल्टाउन माँग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। मंगलबार र बुधबारक

      • प्रकाशित मितिः जेठ २, २०८१
      • ११८ पटक पढिएको
      • गमक पाेस्ट
    • जीतपुरसिमरा गोल्डकप : साविक विजेतालाई उच्छिन्दै सिराहा फाईल प्रवेश

        सुरुचि भण्डारी बारा, २६ चैत। साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।  आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो। खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए।  पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल ग¥यो । चर्च व्वाईजका राजेश परियारले बर

      • प्रकाशित मितिः चैत्र २६, २०८०
      • २२० पटक पढिएको
      • गमक पाेस्ट
    • नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

        काठमाडौँ २५ गते। नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए। त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटे

      • प्रकाशित मितिः चैत्र २५, २०८०
      • २३२ पटक पढिएको
      • गमक पाेस्ट
    • सातौं गोलबाजर मेयर गोल्डकपको उपाधी झापालाई

      सिरहा, २२ चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को उपाधी चात्या सा फूटबल क्लव, झापाले उचालेको छ। गुरुधाम फूटबल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भएको फाईनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै झापा उपाधी हातपार्न सफल भएको हो। चात्या सा फूटबल क्लव, झापाको लागि जर्सी नम्वर ११ का खेलाडी जय गुरु, जर्सी नम्वर ८ का पारश कार्की, ३ का रोशन धिमाल र जर्सी नम्वर ९ का शिशिर लेखीले १–१ गोल गरेर जित हात पारेको आयोजकले बताएको छ। प्रतियोगितामा प्रथम भएका टिम झालाले तीन लाख ५१ हजारद सहित ट्रफि प्राप्त गरेका छन्। प्रथम हुने टिमलाई पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले प्रदान गर

      • प्रकाशित मितिः चैत्र २२, २०८०
      • ४०४ पटक पढिएको
      • गमक पाेस्ट
    • सातौं गोलबाजर मेयर गोल्डकपको फाइनलमा सिरहा र झापा भिड्दै

      सिरहा, २० चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को फाइनलमा गुरुधाम फूट बल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भिडन्त हुने भएको छ। गुरुधाम फुटबल कल्व, सिरहा र मुनाल फुटवल कल्व, बिराटनगर बिच मंगलबार भएको सेमी फाईनल खेलमा १ को विरुछ ५ गोल गर्दै गुरुधाम फाईन प्रवेश गरेको हो। गुरुधाम फुटबल कल्वका तर्फबाट जर्सी नम्वर १५ का खेलाडी यनीले २, ७ नम्वर जर्सीका खेलाडी फोडे फूफानोले २ गोल गरेका थिए भने, जर्सी नम्वर १७ का खेलाडी अनिल खड्का १ गोल गरेको फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए। आजको खेलको म्यान अफ द म्याच उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै कुलदिप कार्की घोषित भएका छन्। उन

      • प्रकाशित मितिः चैत्र २०, २०८०
      • २५६ पटक पढिएको
      • गमक पाेस्ट
    • सातौं गोलबजार मेयर गोल्डकप : चात्या सा स्पोर्टस क्लव झापा फाइनल प्रवेश

      सिरहा, १९ चैत। बागमती युवा क्लव सर्लाहीलाई पछिपार्दै चात्या सा स्पोर्टस क्लव झापा गोलबजार मेयर गोल्डकपको फईनल प्रवेश गरेको छ। गोलबजार २ गुरुधाम खेल ग्राममा सोमबार भएको सेमी फाईनल खेलमा बागमतीलाई सून्यको विरुद्ध एक गोल गर्दै चात्या सा स्पोर्टस क्लव झापा फाइनल प्रवेश गरेको हो। खेलको ६१ औं मिनटमा पाएको पेनाल्टिलाई झापाका ११ नम्वर खेलाडी जय गुरुङ्गले गोलमा परिणत गरेका थिए। प्रतिस्पर्धा पूर्ण रहेको खेलमा सोही गोलले झापालाई फाईनल प्रवेश गराएको अखिल नेपाल फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए। आजको खेलमो म्यान अफ दी म्याज झापाका गोल किपर आईश गुरुङ्ग घोषित भए। उनलाई गोलबजार नगरपालिक

      • प्रकाशित मितिः चैत्र १९, २०८०
      • २३५ पटक पढिएको
      • गमक पाेस्ट
    • गोलबजार मेयर गोल्डकपः गुरुधाम फूटबल क्लव सेमिफाईलन प्रवेश

      सिरहा, १८ चैत। गुरुधाम फूटबल क्लव, गोलबजार २ सिरहा सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको सेमी फाईनल प्रवेश गरेको छ। भरत युपी बाराणसीका माँ कामाख्या स्पोर्टस क्लवलाई सून्यको विरुद्ध ८ गोलले पराजित गर्दै गुरुधाम सेमि फाईनल प्रवेश गरेको हो। गुरुधाम क्लवका लागि सर्वाधिक गोल जार्सी नम्वर १५ का यनीले ५ गोल गरेका थिए। गुरुधामकै अर्का खेलाडी जर्सी नम्वर ७ का फोडे फूफानोले ३ गतेल गरेको आयोजकले जनाएको छ। आजको खेलमा गुरुधामको तर्फबाट सर्वाधिक गोल कर्ता जर्सी नम्वर ७ का यनी म्यान अफ दी म्याच घोषित भएका छन्। उनलाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नगद त

      • प्रकाशित मितिः चैत्र १८, २०८०
      • १,२८५ पटक पढिएको
      • गमक पाेस्ट
    • गोलबजार मेयर गोल्डकपकोे उद्घाटन खेलमा बागमती विजयी

      सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयि भएका छन्। गोलबजार २ गागानखोला खेल ग्राममा विहिवार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लवलाई १ को विरुद्ध २ गोलले पछिपार्दै बागमति युवा क्लव विजयी भएको हो। बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघिनै जर्सी नम्जर ८ का खेलाडी राजु लामा जर्सी नम्वर ११ का खेलाडी कपिल मगरले १÷१ गोल गरेका थिए। मध्यान्तर पछि गोलबजार स्पोर्टस क्लवका तर्फबाट जर्सी नम्वर २३ का खेलाडी सनम थापाले १ गोल फर्काए। आज सम्पन्न खेलको म्यान अफ दी म्याच बागमती युवा कल्बका जर्सी नम्वर ८ का खे

      • प्रकाशित मितिः चैत्र १५, २०८०
      • २३९ पटक पढिएको
      • गमक पाेस्ट
    • प्रथम वडा अध्यक्ष कप कराटे प्रतियोगितामा गोलबजार मेन डोजो प्रथम

      सिरहा, १० चैत। सिरहाको गोलबजारमा सम्पन्न प्रथम वडा अध्यक्ष कप कराटे प्रतियोगितामा गोलबजार मेन कराते डोजो प्रथम भएको छ। गोलबजार नगरपालिका वडा ३ को आयोजना तथा दलित महिला केन्द्र नेपालको सहयोग र जम्दह ३ कराते डोजोको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको ७ स्वर्ण पदक हात पार्दै गोलबजार मेन कराते डोजो प्रथम भएको हो। ६ स्वर्ण पदक जित्दै जम्दह ३ कराते डोजो गोलबजार दोस्रो र १ स्वर्ण पदक, १ रजत पदक जित्दै एसओएस कराते डोजो लहान तेस्रो भएको आयोजकले जनाएको छ। गोलबजार मेन डोजोका लागि पुरुष २५ केजी कुमितेमा बिबेक यादव, ४० केजीमा सुसान्त बल्मपाकि, ५० केजीमा साइमन आलेले स्वर्ण पदक जिते भने महिला तर्फ ३

      • प्रकाशित मितिः चैत्र १०, २०८०
      • ६७४ पटक पढिएको
      • गमक पाेस्ट
    • ‘प्रथम वडा अध्यक्ष कप’को उपाधी आयोजक वडा २ पोल्टामा

      सिरहा, २७ फागुन। गोलबजार नगरपालिका ‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको उपाधी आयोजक वडा २ ले हात पारेको छ। गोलबजार नगरपालिका २ एकीकृत खेल ग्राम गुरुधाममा वडा नम्वर १ र २ बिच भफएको फाईनल खेलमा ० को विरुद्द १ गोल गर्दै उपाधी उचालेको हो। आजको खेलको म्यान अफ दी म्याच वडा नम्वर २ का खेलाडी विनु आले मगर भए। प्रतियोगितको फाइनल खेलमा विजयी हुँदै प्रथम विजेता पडा नम्वर २ ले ५१ हजार र उप–विजेता उडा नम्वर १ ले ३१ हजार नगद पुरस्कार र कप प्राप्त गरेको आयोजकले जनाएको छ। खेल अवधिभरका बेष्ट किपर वडा नम्वर १ का विश्वजित ठकुरी र स्र्टाइकर किशोर बलम्पाकी घोषित भए। त्यसैगरी, वडा नम्वर

      • प्रकाशित मितिः फाल्गुन ३०, २०८०
      • ३७७ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल