Showing 2,181-2,190 of 6,522 items.
पुस ७, २०८०
धनगढीमाई नगरपालिकाले अनुदानमा दिएको गहुँको बिउ उम्रेन, किसान मर्कामा

सिरहा, ७ पुस। धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको विउ नमुमे्रपछि यहाँका किसान मर्कामा परेका छन्। नगरपालिकाले दोस्रो लटमा निजी व्यव ...

पुस ७, २०८०
खेल सामाग्री पाएपछि खेलाडी उत्साहीत

बाँके ७ पुस। बाँकेको राप्तीसोनारी गाउपालिका ७ को नेबुवाटारमा रहेको शहिद दल बहादुर घर्ति मगर खेल मैदानमा खेल्दै आएका ४० जना खेलाडीलाई शनिबार एक कार्यक् ...

पुस ७, २०८०
हत्कडी खुस्काएर भागेका सदाय २४ घण्टा भित्रै कल्याणपुरबाट पक्राउ

सिरहा, ७ पुस। बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परी म्याद थप्न जिल्ला सदरमुकामस्थित सरकारी वकिल कार्यालयनजिकबाट हत्कडी खुस्काएर भागेका थुनुवा २४ घण्टा ...

पुस ७, २०८०
प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झरयाे

मुम्बई, ७ पुस। एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो।  फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ। यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दि ...

पुस ६, २०८०
बाल यौन दुव्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

सिरहा, ६ पुस। बाल यौन दुव्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको छ। बल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका ल ...

पुस ६, २०८०
पाँच वर्षिया बालिका बलात्कार अभियोगमा ८० वर्षिय वृद्धा पक्राउ

सिरहा, ६ पुस। सिरहामा बालिका बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेको छ। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षिय बालिका बलात्कार गरेको आरोपमा ८० ...

पुस ६, २०८०
आपसी विवादमा धनुषाको एकको मृत्यु, प्रहरीको गोली लागेर दुई स्थानीय घाइते

जनकपुरधाम, ६ पुस। धनुषाको हंसपुरमा प्रहरीको गोली लागेर दुईजना स्थानीय घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई उपचारको लागि काठमाडौँ ल्य ...

पुस ६, २०८०
जिल्लाका सवै वडामा बाल क्लब गठन गर्न समन्वय गर्छु : उपसभापति लामा

बद्री नारायण यादव सिरहा, ६ पुस। बाल अधिकारलाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनका लागि सिरहाको १७ वटै स्थानीय तहका १ सय ६४ औं वडामा बाल क् ...

पुस ५, २०८०
हिमालयन लघुवितत्त वित्तीयले बिमा दावी रकम भुक्तानी गरे

एवी चौधरी सप्तरी ५ पुस। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड खरचुहिया शाखाले बिमा दावी रकम भुक्तानी गरेको छ। संस्थामा आवद्ध स्वर्गीय अनु कुमारी चौ ...

पुस ४, २०८०
अवैध उत्खन्न गरेको भन्दै धनगढीमाई नगरपालिका प्रशासकीय अधिकृतसहित १८ जना विरुद्ध मुद्दा

सिरहा, ४ पुस। डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गरे÷गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसह ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल