विङ्गरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

    • वैशाख ११, २०८१
    • ५५४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

    DHANGDHImai

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहाँ गाउँपालिका ३ नयाँ चोहर्वामा पश्चिमबाट पूर्व गईरहेको स ११ प ३३०२ नम्वरको मोटरसाइकललाई सोहिदिशातर्फ गईरहेको विङ्गले पछाडीबाट ठक्करदिदा उदपयपुर कटारी नगरपालिका ६ का सुमित कुमार श्रेष्ठकी श्रीमती ५१ बर्षिय विष्णुमायाँ श्रेष्ठको यचारको क्रममा आज मृत्यु भएको हो।

    सुमित र विष्णुमायाँ श्रेष्ठ गोरु किन्नको लागि मोटर साइकलमा सोमबार विहान चोहर्वा बजार आएको बेला दुर्घटना भएको आफन्तले बताएको छ।

    दुर्घटनामका कारण टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठको स्थानीयस्तरमा उपचा हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टर भाडागरेर काठमाडौंस्थित मेरिसीटी अस्पताल लगिएको थियो।
    उपचारकै क्रममा आज अपरान्ह १ः१५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी दिपेन्द्र बस्नेतले जानकारी दिए।

    ठक्कर दिने विङ्गर र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल