मिर्चैयाका म नै युवाहुँ, जनताले फेरी अनुमोदन गर्ने विश्वास छ : मेयर पदका उम्मेदवार यादव (भिडियो सहित )

    • बैशाख १९, २०७९
    • ९७८ पटक पढिएको
    • गमक पाेस्ट सम्वादाता
    alt

    सिरहा,१९वैशाख । मिर्चैया नगरपालिकामा नेकपामाओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार श्रवण कुमार यादव आफूलाई युवा उम्मेदवारको रुपमा परिचित गराउन चाहन्छन् । निवर्तमान मेयर समेत रहेका यादव आफूले संघियताको कार्यान्वयनको अवस्था, कोभिड महामारी र स्थानिय दलहरुको अवरोधका वावजुत मिर्चैया नगरपालिकाको विकासमा महत्वपूर्ण काम गरेको उनको दावी छ । 

    IMG_20220429_111231 शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, जस्ता क्षेत्रमाउल्लेख्य कामभएको भन्दै अवमिर्चैया नगरपालिकालाई नयाँ ढङ्गले विकासको गतिदिनआफू अझ सक्षमभएको बताउँछन् ।
    उनले विभिन्न खालका अवरोधका बावजुत आफूले नगरको विकासमा योगदान पुर्याएको र अवको दिनमा मिर्चैयाको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने खाका आफ्नो दिमागमा आईसकेको बताए ।                                  उनले आज हरेक      ठाउँमा युवाको खोजी भईरहेको बताउँदै आफू मिर्चैया नगरपालिकामा उम्मेद्वारी दिएकाहरु मध्येय सवैभन्दा युवा रहेको जनाए । त्यसैले मलाई यहाँको युवा, किसान, व्यसायी, सवैले पुनःजिताउने विश्वास गरेको छु, भन्दै यादवले भने, ‘म नगरलाई नमुना बनाएर देशैभरी परिचित गराउन सक्छु ।’बाँकी भिडियोमा........

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल