गोलबजार मेयर गोल्डकप ः प्रतिभा क्लव गोलबजार फाईनल प्रवेश

    • माघ २३, २०७८
    • ८८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ माघ । गोलबजार प्रतिभा क्लव पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को फाईनल प्रवेश गरेको छ । बेलगाछी फूटबल क्लव, ढल्केबर गौशाला महोत्तरीसँगको सेमीफाईनल खेलमा ३ को विरुद्ध ४ गोल गर्दै गोलबजार फाईनल प्रवेश हो ।laxmi lugadhune sabun
    सेमिफाईनल खेलमा गोलबजार प्रतिभा क्लवका लागि जर्सि नम्वर ९ का सरोज कार्कीले २ गोल र १४ का खेलाडी क्याक्सीले २ गोल गरेका थिए । बेलगाछीका तर्फबाट जर्सिनम्वर ९ का खेलाडी अनिल मगरले ३ गोल गरेका थिए ।
    आजको खेलको म्यानअफ द म्याच बेलगाछीका अनिल मगर भएका छन् । उनलाई गोलबजार नपा ३ का बडा अध्याक्ष धनप्रसाद लामा र एवीमल गोलबजारका प्रतिनिधी पिन्टु राउतले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका छन् ।
    भोलिको सेमीफाईनल खेला नयाँ बस्ति युवा क्लव, काठमाडौं र वीरगञ्ज युनाईटेड पर्साविच हुने छ । प्रतियोगिताको फाईनल २६ गते हुने आयोजकले जनाएको छ । भोलिका खेलको विजयी टिम र गोलबजारविच फाईनल खेल हुने छ ।pk-farnichar GBR

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल