सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा

    • माघ ६, २०७८
    • 149 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

    यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः 
    सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम

    अर्नमा गापामा जसपाका ...

    सिरहा, ४ जेष्ठ। सिरहाको अर्नमा गाउँ पालिका अध्यक्षमा जन ...

    सखुवानन्कारकट्टी गाप ...

    सिरहा, ४ जेष्ठ। सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकामा ...

    सिके राउतको पार्टीले ...

    सप्तरी, ४ जेष्ठ। सिके राउत नेतृत्वको जनमत पार्टीले ...

    रक्सौल बिमानस्थल सञ् ...

    वीरगञ्ज ३ जेठ । सिमावर्ती शहर रक्सौलमा रहेको बिमानस्थल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल