क्यानरुन अन्तिम १६ मा 

    • पुष ३०, २०७८
    • ६४४ पटक पढिएको
    • न्युज कारखाना
    alt

    काठमाडौं, ३० पुस ।  आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गाेल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । 

    खेलमा डावा होटेसाको गोलसँगै खेलको चौथो मिनेटमा इथोपियाले अग्रता बनाएको थियो । तर त्यसपछि क्यामरुनले खेलमा गोलको वर्षा गर्‍याे । 

    उसका भिन्सेन्ट अबुबकर र कार्ल टोको एकाम्बीले २-२ गोल गरे । 

    समूहको अर्काे खेलमा बुर्किना फासोलाई केप भर्र्डलाई १-० गाेलले पराजित गरेकाे छ ।  समूह ‘ए’ को क्यामरुनको २ खेलबाट सतप्रतिशत जितसहित ६ अंक छ । बुर्किना फासो र केप भर्रेडको २ खेलबाट ३ अंक रहँदा इथिओपिया बिना अंक पुछारमा छ । 

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल