क्यानरुन अन्तिम १६ मा 

    • पुष ३०, २०७८
    • 39 पटक पढिएको
    • न्युज कारखाना
    alt

    काठमाडौं, ३० पुस ।  आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गाेल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । 

    खेलमा डावा होटेसाको गोलसँगै खेलको चौथो मिनेटमा इथोपियाले अग्रता बनाएको थियो । तर त्यसपछि क्यामरुनले खेलमा गोलको वर्षा गर्‍याे । 

    उसका भिन्सेन्ट अबुबकर र कार्ल टोको एकाम्बीले २-२ गोल गरे । 

    समूहको अर्काे खेलमा बुर्किना फासोलाई केप भर्र्डलाई १-० गाेलले पराजित गरेकाे छ ।  समूह ‘ए’ को क्यामरुनको २ खेलबाट सतप्रतिशत जितसहित ६ अंक छ । बुर्किना फासो र केप भर्रेडको २ खेलबाट ३ अंक रहँदा इथिओपिया बिना अंक पुछारमा छ । 

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल