गोलबजारमा मोटरसाइकल दुर्घटना, स्थानीय युवकको मृत्यु

    • पुष २९, २०७८
    • २,३०३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ पुस । सिरहाको गोलबजारमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ६ दुर्गामन्दिर जनीकै प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटनामा स्थानीय कृणदेव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    अर्को मोटरसाइकल लाई उचिन्ने क्रममा दुर्घटनाभएको भनियपनि घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जनाए । उनले घटना लगतै उपचाको लागि स्थानीय स्वास्थ्यसंस्थामा पुर्याएको भएपनि उनको मृत्यु बाटोमै भएको जनाए ।
    शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको जनाएको छ ।

    साउदीमा मृत्यु भएका ...

      ओमप्रकाश ठाकुर     सर्लाही, ...

    सुनसरीबाट सशस्त्रले ...

    सुनसरी, २६ बैशाख। मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीब ...

    दल दर्ता प्रक्रिया न ...

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका ...

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल