गोलबजारमा मोटरसाइकल दुर्घटना, स्थानीय युवकको मृत्यु

    • पुष २९, २०७८
    • 1,562 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ पुस । सिरहाको गोलबजारमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ६ दुर्गामन्दिर जनीकै प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटनामा स्थानीय कृणदेव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    अर्को मोटरसाइकल लाई उचिन्ने क्रममा दुर्घटनाभएको भनियपनि घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जनाए । उनले घटना लगतै उपचाको लागि स्थानीय स्वास्थ्यसंस्थामा पुर्याएको भएपनि उनको मृत्यु बाटोमै भएको जनाए ।
    शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको जनाएको छ ।

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल