वेवारिसे अवस्थामा महिलाको शव भेटियो

    • पुष २९, २०७८
    • ६२२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ पुस । सिरहाको मिर्चैया नगरपालिका ७ का वन क्षेत्रमा एक वेवारिसे महिलाको शव फेला परेको छ । छघरे स्थित हरियो सामुदायिक वनको भालु खोलाको किनारमा नाम थर नखुलेको करिव ४० जस्तो देखिने रातो ज्याकेट, निलो बुट्टे रङको कुर्ता र रातो सुरुवाल लगाएकी महिलाको शव फेला परेको हो ।
    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना स्थल लाश जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी लाश पोष्टमार्टम ंलागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकील्े जानकारी दिए ।
    आफन्तवारे खोजी भईरहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल