चन्देश्वर मण्डलको अध्यक्षतामा एमाले जिल्ला कमिटी चयन

    • पुष २७, २०७८
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २७ पुस । नेकपा एमालेको १० औं जिल्ला सम्मेलनले पूनः चन्देश्वर मण्डलको अध्यक्षमतामा १ सय २५ सदस्य रहेको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा उग्रनारायण यादव, सहसचिवमा दुईजना श्याम श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् ।
    सिरहाको लहानमा सम्पन्न सम्मेलनको उद्घाटन पुस २५ गते पार्टिका महासचिव शंकर पोखरेलले गरेका थिए ।

    pk-farnichar

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल