चन्देश्वर मण्डलको अध्यक्षतामा एमाले जिल्ला कमिटी चयन

    • पुष २७, २०७८
    • 110 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २७ पुस । नेकपा एमालेको १० औं जिल्ला सम्मेलनले पूनः चन्देश्वर मण्डलको अध्यक्षमतामा १ सय २५ सदस्य रहेको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा उग्रनारायण यादव, सहसचिवमा दुईजना श्याम श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् ।
    सिरहाको लहानमा सम्पन्न सम्मेलनको उद्घाटन पुस २५ गते पार्टिका महासचिव शंकर पोखरेलले गरेका थिए ।

    pk-farnichar

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]gmail.com
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल