दोस्रो जितको खोजीमा आर्मी, पुलिस र बागमती

    • पुष २७, २०७८
    • 46 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २७ पुस । प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा एकै समयमा दुई खेल हुनेछन् ।

    बिहान सवा ९ बजे टियु मैदानमा पहिलो दुई खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दा मुलपानी क्रिकेट मैदानमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

    दिउँसो सवा १ बजे टियुमा क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध एपिएफ क्लब मैदान उत्रदा मुलपानीमा प्रदेश २ र गण्डकी प्रदेश भिड्नेछन् ।

    प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमलाई दुई रनले, आर्मीले कर्णालीलाई ६३ रनको जित निकाल्दा एपिएफले प्रदेश २ लाई २४ र बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित पराजित गरेको थियो । प्रदेश १ र गण्डकी प्रदेशको भने मंगलबार पहिलो खेल खेल्न लागेका हुन् ।

    सोमपाललाई बाहिर राख् ...

    काठमाडौं, ६ माघ ।  अलराउण्डर सोमपाल का ...

    जाडो छल्न तापेको घुर ...

    सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर ...

    भैया, मिलल मधेस प्रद ...

      चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाब ...

    ६.६ मेगावाटको साप्सु ...

    खोटाङ, ५ माघ ।     खोटाङको ६.६ मेगावाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : N/A

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल