भन्सार छलीको ५ क्विन्टल माछासहित पिकअप गाडी प्रहरीको नियन्त्रणमा

    • पुष १९, २०७८
    • ६७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १९ पुष । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका ५ सय किलो माछा सहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको गस्ति टोलीले ३७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको ५ सय किलो माछा बरामद गरेको हो ।
    माछासँगै माछा ओसार्न प्रयोग गरिएको बा. ४ च ६०९१ नम्बरको पिकअप गाडी समेत नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ ।
    माछा सहित ७ लाख रुपैयाँ मूल्यांकन गरिएको पिकअप गाडीलाई आवश्यक अनुसन्धानकालागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
    pk-farnichar-gbr 1

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    कर्जन्हा नगरपालिकाका ...

    सिरहा १४ चैत । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मे ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल