जनकपुर, ३० कात्तिक ।  प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन pradesh 2 मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।