गोलबजारको फर्निचर शो रुममा आगलागी, लाखौंको समाग्री जलेर नष्ट

    • कार्तिक २२, २०७८
    • ३,४९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा,२२ कात्तिक । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शो रुममा आज अपरान्ह आगलागीहुँदा लाखौंको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शो रुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्रि जल्दा करिव १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्रहरीले जनाएको छ ।
    गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादबको घर भाडामा लियर सञ्चालन गरेको शो रुममा विद्युत सर्ट भएर आगलागीभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
    गोदाममा करिब १२ लाख मुल्य बराबरको सामान रहेको सन्चालक ज्योती नायकले बताए । जसमध्ये सवै सामाग्री जलेको इलाका प्रहरी क्रायलय गोलबजारका प्रमुन इन्सपेक्छर सन्तोष राईले जान्कारी दिए ।
    आगो गोलबजार नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।GBR 2 GBR 3

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल