सिरहा १२ भदौ ।
कोरोना भार्एरस ले विश्वनैलकडाउन र निशेषाज्ञाका कारण रोजीरोटी गुमेर छाक टार्न मुस्किल भएका परिवारलाई लक्षित गरी सिराहामा ‘फुड बैंक’ स्थापना गरिएको छ । ‘सिराहामा युनाइट्स’ नामक ग्रुपमा सहभागी युवाहरूको समूहले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका यति विपन्न गरिबको दैनिक ज्यालादारी परिवारलाई लक्षित गरी सदरमुकाम सिराहामा फुड बैंक स्थापना गरी खाद्यान्न संकलन र वितरण सुरु गरेको छ ।
चाहि त लजाऊ, नै त द जाऊ ९चाहियो भने लानुस्, नचाहियो भने दिनुस्० भन्ने नारासहित खाद्यान्न संकलन र वितरण सुरु गरेको ग्रुपका सदस्य जितु नेपालले बताएका छन ।
कोरोनाको महामारीबीचमा संकटमा परेका परिवारलाई खाद्यान्न सहयोग गर्न सकिने सोचका साथ फुड बैंक स्थापना गरिएको नेपालले बताए । फुड बैंकमा विभिन्न ठाउँबाट प्राप्त भएको नगद र खाद्यान्न सहयोगलाई यति विपन्न गरिबको सेवामा पुऱ्याउने कोसिसमा सिराहा युनाइट्स सदस्यहरू लागिरहेको सदस्य नेपाललेबताए ।
सदस्य नेपालकाअनुसार एक घरपरिबारलाइ ५केजि चामल १केजि दाल १प्याकेट नुन तरकारि लगाइतका खाद्यान्न बितरण गरेका छन। ४दिनदेखि लगातारबितरण गर्दा अहिलेसम्म ५सयघरपरिबारले राहतपाएको सदस्य जितु नेपालले जनाएको छ ।