अन्तर्वार्ता

      Showing १०१-११० of १५४ items.
    • मधेसी समाजमा पितृसत्ता र पिता

      प्रमोद मिश्रा    तुलानारायण साह डिसेम्बर २०१९ को मधेस यात्रामा हामीले नेपालको मधेसी समाजमा पितृसत्ता विराजमान रहेको त देख्यौं नै, यस पितृसत्ताभित्र पिताको भूमिका पनि उत्तिकै चाखलाग्दो र जटिल पायौं । झापादेखि कैलालीसम्मको यात्रा गर्दा हामीले महिलासम्बन्धी हरेक सन्दर्भमा पिता उभिएको पायौं । हुन त ‘पितृसत्ता’ शब्द ‘पिता’ बाट निःसृत हुन्छ तर पितृसत्ता भन्नाले पिता मात्र हैन, पितालगायत पुरुष सम्बन्धमा अटाउने सबै — पिता र पितासमान परिवारका सदस्य, जस्तै : काका, मामा, पितामह, दाजु, आफूभन्दा नातामा भाइ, छोरा — त आउँछन् नै, पितृसत्ताले जन्माएका वैच

      • प्रकाशित मितिः श्रावण १२, २०७८
      • ७७० पटक पढिएको
      • गमक पाेस्ट
    • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण प्रयास

                  डा. वेदप्रसाद काफ्ले   नेपालमा भर्खरै सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो बजेट तथा विकास कार्यक्रम घोषणा गरेका छन् । सङ्घीय, शासन संरचनाको कार्यान्वयन भएपछि हाम्रा स्थानीय अर्थात् पालिका सरकारले पनि करोडौँको बजेट चलाउन पाएका छन् । जनताका वास्तविक समस्यालाई समीपबाट बुझ्न सक्ने, जनतालाई विकास प्रक्रियामा प्रत्यक्ष संलग्न गराउन सक्ने, प्रभावकारी विकास कार्यक्रममार्फत जनतालाई छोटो समयमै धेरै लाभ दिन सक्ने क्षमता स्थानीय सरकारको हुन्छ भन्ने स्थापित मान्यताका आधारमा स्थानीय सरकारसम्म ठूलो बजेट पु-याउन थालिएको छ ।महालेखा परीक्षकको

      • प्रकाशित मितिः श्रावण १०, २०७८
      • २३३ पटक पढिएको
      • गमक पाेस्ट
    • शिक्षकमा प्राविधिक ज्ञान आवश्यक

      डा. लक्ष्मणप्रसाद ज्ञवाली पठनपाठन संसारमै सबैभन्दा महत्त्वपूर्ण कार्य हो । शिक्षाविना संसारमा कोही पनि मानिस ठूलो वा राम्रो मान्छे हुन सकेको छैन । शिक्षकविना औपचारिक शिक्षा सम्भव छैन । शिक्षक वा गुरु जीवनमा धेरै प्रकारका हुन सक्छन् । गुरु भन्नेबित्तिकै एकप्रकारको आकृति परिकल्पना गरिसकेका हुन्छाँै । दत्तात्रयले विभिन्न व्यक्तिलाई गुरु मानेका छन् । उनकाअनुसार गुरू त्यो व्यक्ति जसबाट ज्ञान लिन सकिन्छ । कसैले कुनै प्रकारले कुनै ज्ञान, विवेक, अनुभव प्रदान गर्छ भने त्यो व्यक्ति हाम्रो गुरु हो । चाहे त्यो जुन जात, धर्म, वर्ण, लिङ्ग, पेसा आदिले विविधताभित्र पर्ने व्यक्ति किन नहोस् । वरिपर

      • प्रकाशित मितिः श्रावण ८, २०७८
      • ६८२ पटक पढिएको
      • गमक पाेस्ट
    • ‘पुष्प’ बनेर फुलेका ‘पुष्पलाल’

      गोपीकृष्ण ढुंगानाकार्लमार्क्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणा–पत्र’ लेख्दै गरेका बेला सन् १८४६ (१९०३ साल) तिर तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजी साम्यवादको इसारामा नेपालमा कोतपर्व गरे। राज्यशक्ति आफ्नो हातमा पारेपछि सन् १८५० (१९०७ साल) मा उनी बेलायत र फ्रान्सको भ्रमणमा गएका थिए। त्यतिबेला बेलायत र फ्रान्समा मजदुर आन्दोलन भइरहेको थियो भने अर्कातिर कम्युनिस्ट घोषणा–पत्रको प्रकाशन हुन थालेको थियो। यो कुरा जंगबहादुरले थाहा पाए। उनले अंग्रेजी साम्राज्यवादसँग सम्झौता गरेका कारण १९१३ सालमा राजेन्द्रविक्रमले सनद घोषणा गर्न लगाएर राज्यको शक्ति आफ्नो

      • प्रकाशित मितिः श्रावण ७, २०७८
      • ४६० पटक पढिएको
      • गमक पाेस्ट
    • राजनीति र साहित्यका संगम विश्वेश्वर

      लेखनाथ भण्डारी आधुनिक नेपालको राजनीतिक इतिहासमा राणा प्रधानमन्त्री वा राजाहरूपछि सर्वाधिक चर्चामा रहेका व्यक्तित्व हुन्, पूर्वप्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला। कोइराला नेपालको राजनीतिमा प्रजातान्त्रिक समाजवादी चिन्तक तथा प्रयोक्ता मानिन्छन्। राजनीतिको केन्द्रमा उनी पछिका अरू कसैले भोलिका दिनमा उनलाई उछिने पनि साहित्यका कारण उनको नम्बर माथि नै पर्ने सम्भावना छ। राजनीति र साहित्यमा पनि नाम जोडिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, लोकेन्द्रबहादुर चन्द। नेपाली साहित्यमा कोइरालाको चर्चा कम तर व्यक्तित्व प्रभावशाली मानिन्छ। उनका उपन्यासहरूमा तीन घुम्ती, सुम्निमा, नरेन्द्र

      • प्रकाशित मितिः श्रावण ६, २०७८
      • ७९२ पटक पढिएको
      • गमक पाेस्ट
    • दार्जिलिङ ब्युँझिएको काल

      महेन्द्र पी‍. लामा दार्जिलिङको भित्रभित्रै उम्लिँदै गरेको राजनीतिक वातावरण देखेपछि पश्चिम बंगालका तिनताकका मुख्यमन्त्री सिद्धार्थशंकर रेले भारतमा आपत्कालीन स्थिति लागू हुनुअघि नै पार्वतीय सचिवालय गठन गरे । मुख्यमन्त्री रे र उनकी श्रीमती माया रे प्रधानमन्त्री इन्दिरा गान्धीका अति नै नजिकका सहकर्मी थिए । दार्जिलिङ विश्वप्रसिद्ध बनिसकेको थियो । त्यसै बखत चार–पाँचवटा विस्मरणीय क्षण र घटनाहरू अघि आए । यो थियो सन् १९७५ देखि १९८१ सम्मको कुरो । नजिकैको, भारतको प्रोटेक्टोरेट राज्य रहिआएको सिक्किम सन् १९७५ मा एउटा अभिन्न राज्य भई भारतमा विलय भयो । महाराजाद्वारा परिचालन गरिने त्यहाँको ऐ

      • प्रकाशित मितिः श्रावण ५, २०७८
      • ४७७ पटक पढिएको
      • गमक पाेस्ट
    • शासक वर्गको संवेदनहीनता

      समृद्ध घिमिरे कोभिड–१९ महामारीका कारण नेपालमा ९ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ; ६ लाख ६६ हजार जनाभन्दा बेसी संक्रमित छन् । दोस्रो लहरका दौरान नेपालले पीडादायी परिस्थितिको सामना गर्नुपर्‍यो । यो परिस्थिति अन्य चुनौतीभन्दा भिन्न थियो, अक्सिजन सुनजत्तिकै मूल्यवान् भयो भने अस्पतालमा बेड पाउनु जागिर पाउनुजस्तै दुस्साध्य थियो । यस अन्तरालमा नयाँ प्रकारका व्यवसायहरू उम्रिए; आफ्ना प्रियजनको अन्तिम झलक पाउनसम्म घूस खुवाउनुपर्ने भयो, आर्यघाटमा अन्त्येष्टिका लागि ‘सोर्स’ लगाउनुपर्ने भयो । उपचारमा एउटा पीडा थियो भने, उपचारमा लापरबाहीले मृत्युवरण अर्को पीडा । अन्त्ये

      • प्रकाशित मितिः श्रावण ४, २०७८
      • ७८८ पटक पढिएको
      • गमक पाेस्ट
    • विभेदविरुद्धको लडाइँ कहिलेसम्म ?

          जायदा खातुन अघिल्लो वर्ष जाजरकोटको भेरी नगरपालिकाका नवराज विकले गैरदलितसँग प्रेम गरेकै कारण मारिनुपर्‍यो । रूपा सुनारले आफ्नो जातका कारण राजधानीमै कोठा पाइनन्, उनको यो तीतो अनुभव आजको निर्मम यथार्थ हो । दलितमाथि हुँदै आइरहेको अपमान, शोषण र दमनविरुद्ध विभिन्न कानुन त बने तर तिनको कार्यान्वयन हुन सकेको छैन । यस्ता कानुनहरूलाई उपलब्धि मानिए पनि तिनको उज्यालो दलितसम्म पुगेको छैन । रूपाले आफूमाथि भएको विभेदविरुद्ध आवाज उठाइन्, जसले तत्काल समाजमा तरंग फैलायो, नेताहरूलाई भाषण गर्ने तथा नागरिकलाई तर्क–वितर्क गर्ने मौका पनि मिल्यो । सञ्चारकर्मीहरूले निरन्तर समाचार

      • प्रकाशित मितिः श्रावण ३, २०७८
      • ५०९ पटक पढिएको
      • गमक पाेस्ट
    • पुष्पलाल, बीपी र आमसञ्चार

        डा.कुन्दन अर्याल यो साता नेपालको लोकतान्त्रिक आन्दोलनका दुई शिखर व्यक्तित्वको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिने छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख संस्थापक पुष्पलाल र नेपाली काँग्रेसका पहिलो पुस्ताका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा राष्ट्रले फेरि उहाँहरूको योगदानको स्मरण गर्नेछ । हरेक वर्ष साउनमा ६ र ७ गते देशले बीपी र पुष्पलालको स्मृति दिवस मनाउने गरेको छ । पुष्पलालको निधन ०३५ सालमा भएको थियो भने चार वर्षपछि बीपी पनि क्यान्सरसँग पराजित हुनुभएको थियो । आजको राजनीतिक परिवेशभन्दा पूर्णतः पृथक निरङ्कुश शासन

      • प्रकाशित मितिः श्रावण २, २०७८
      • ५१७ पटक पढिएको
      • गमक पाेस्ट
    • बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद

        सुधीर शर्मा ‘बुझ्नुभो, अब तपाईंहरूले मेरोबारेमा राम्रै–राम्रो मात्र लेख्नुहुनेछ,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक यसो भन्दा हामी छक्क परेका थियौं । कान्तिपुरले बर्सेनि आयोजना गर्ने म्याराथन कार्यक्रमको उद्घाटन प्रायः प्रधानमन्त्रीबाट हुने गर्थ्यो, ओलीलाई पनि हामीले २०७५ जेठ ५ गते त्यसैका निम्ति कार्यालयमा निम्त्याएका थियौं ।उद्घाटन र औपचारिक अन्तरक्रिया सकेर लिफ्टबाट झर्दै गर्दा प्रधानमन्त्रीबाट यस्तो अनपेक्षित टिप्पणी आएपछि त्यहाँ एकछिन मौनता छायो । ओलीले सायद त्यसको भेउ पाए अनि लिफ्टको ढोकाबाट बाहिर निस्कँदै गर्दा हामीतिर फनक्क फर्केर मुस्काए, &

      • प्रकाशित मितिः श्रावण १, २०७८
      • ५२९ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल