Showing १,२९१-१,३०० of १,६७१ items.
फागुन ६, २०७८
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले सहभागी भएन

काठमाडौं, ६ फागुन । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन ...

फागुन ५, २०७८
मधेसमा आफ्नै विचार र नेतृत्वको शक्तिशालि पार्टी चाहिएको छ ः अध्यक्ष यादव

आशिष विश्वकर्मा सिरहा, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले मधेसमा आफ्नै विचार र नेतृत्व ...

फागुन ५, २०७८
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ...

फागुन ४, २०७८
सिरहाबाट नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्य सहित १० जना बन्दकर्ता पक्राउ

  मुकेश कुमार यादब / सिरहा ४ फाल्गुन । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्य सहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । ...

फागुन ४, २०७८
एमसिसीको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण सिरहाको जनजिवन प्रभावित

सिरहा ४ फागुन । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दका कारण सिरहाको जनजिवन प्रभावित भएको छ ।विप ...

फागुन ४, २०७८
मन्त्री झाँक्रीसँगै सांसद यादव दलित बस्तीमा ,दलित समुदायको दयनीय अवस्थाबारे अनुगमन गरिदै

श्यामल कुमार गिरी४ फाल्गुन बारा । बाराको क्षेत्र नम्बर ३ स्थित दलित बस्तीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिनीधिमण्डलले दलित समुदायको ...

फागुन ३, २०७८
जसपाको आन्तरिक विवाद उत्कर्षमाः अध्यक्ष यादव अल्पमतमा, भट्टराई समूह बहुमतमा रहेको दावी

फाईल फोटो ।   काठमाडौ, ३ फागुन । ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी प ...

फागुन २, २०७८
खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ...

फागुन २, २०७८
अनेरास्ववियु सिरहा जिल्ला भेला सम्पनन

सुरेश राय सिरहा, २ फागुन । अखिल नेपाल रास्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनुरास्ववियु) सिरहाको जिल्ला भेला आज गोलबजारमा समपनन भएको छ । भेलाले पछि ...

फागुन २, २०७८
एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश

महोत्तरी, २ फागुन । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा ९एकीकृत समाजवादी० भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन न ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल