जवरजस्ती करणीमुद्दाका फरार प्रतिवादी एक महिना ११ दिनपछि पक्राउ

    • चैत्र २७, २०८०
    • २१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ चैत। प्रहरी सिरहाले जवरजस्ती करणीमुद्दाका फरार प्रतिवादीलाई एक महिना ११ दिनपछि पक्राउ गरेको छ। १६(२०८०/०८१) लाई जगरजस्ती करणी गरी फरार रहेका सिरहाकै अर्नमा गाउँपालिका २ ब्रहमपुरीका २५ वर्षिय शेखर शर्मा बरहीलाई लुकीछिपी बसेको बेला आफ्नै घरबाट सोमबार बेलुका पक्राउ गरेको हो।

    शर्माले गत फागुन १६ गते १६(२०८०/०८१) लाई जगरजस्ती करणी गरी फरार रहेकाले उनलाई खोजतलासको क्रममा प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ।

    प्रहरीले आजै जिल्ला अदालत सिरहामा १० दिसदिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल