बारुद भरिएको दुई थान वटाभरुवा बन्दुक बरामद

    • फागुन १२, २०८०
    • ६४६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ फागुन। सिरहा प्रहरीले वेवारीसे अवस्थामा दुईथान भरुवा बन्दुक फेला पारेको छ। गोलबजार नगरपालिका १० धरमपुरबाट बारुद भरीएको बन्दुक शनिवार अपरान्ह फेला हो।

    विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुलिन कार्कीको टोलिले जङ्गल नजीकैको पोखरीछेउबाट बारामा भित्रराखि फालिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी राबिन्द्र राज पाण्डेले जानकारी दिए।

    जना युवाको समूह प्रहरी टोलीलाई देख्नासाथ सँगैभएको बोरा फालि जङगलतर्फ भागेपछि प्रहरीले खोलिहेदा भरुवा बन्दुकफेला परेको प्रहरीको भनाई छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    जङगल ओरपरका बस्तीनजीकै लागाएको अन्नबाली बदेल लगायतका जङगली जनावरले खाएर दुःख दिनथालेपछि स्थानीयले शिकार गर्न बरुवा बन्दुक प्रयोग गर्ने गरेको बताइन्छ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल