मिर्चैयाबाट ब्राउन सुगरसहित एक युवक फक्राउ

    • फाल्गुन ४, २०८०
    • ३०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ फागुन। सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित मिर्चैयाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

    गोप्य सूचनाको प्रहरीले मिर्चैया नगरपालिका ६ एकताटोलबाट स्थानीय ३४ वर्षिय सत्रुधन ठाकुरलाई आफ्नै घरअगाडीबाट गिलो अवस्थामा रहेको १५ ग्राम प्रतिवन्धित लागु पदार्थसहित नियन्त्रणमा लिएको हो।

    इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको वरिष्ट हवल्दार रामेश्वर खंगको कमाण्डमा खटिएको टोलिले आफ्नै घरअगाडी बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

    नियन्त्रणमा लिएको शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखि अनुसन्धान गरिरहेको जनाएको छ।

     

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल