मन्त्री प्रकाश ज्वाला चडेको गाडीमा लगाए आगो

    • पुष १३, २०८०
    • १६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १३ पुस। आन्दोलनकारीको एउटा समुहले भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन्।

    बालकुमारी कोटेश्वर क्षेत्रमा मन्त्री ज्वालाका गाडी जलाए पछि स्थीति तनावग्रस्त बनेको छ।

    एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए। बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके। गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए।

    तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए। मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे। ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने।

    कोरिया जान नपाएका युवाहरूको एक समुहले गाडी जलाएको बताईएको छ।

    सो क्षेत्रमा अहिले तनाबग्रस्त बनेको छ। स्थीति नियन्त्रण लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल