हिमालयन लघुवितत्त वित्तीयले बिमा दावी रकम भुक्तानी गरे

    • पुष ५, २०८०
    • २९२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एवी चौधरी

    सप्तरी ५ पुस। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड खरचुहिया शाखाले बिमा दावी रकम भुक्तानी गरेको छ। संस्थामा आवद्ध स्वर्गीय अनु कुमारी चौधरीको मृत्यू पश्चात उनका श्रीमान् राम किसुन चौधरीलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो।

    सप्तरीको शम्भुनाथ नगरपालीका ८ बैरीयाहीमा रहेको केन्द्र नम्वर ५३ कि सदस्य अनु कुमारी चौधरीले संस्थाबाट एक लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन्।

    सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरी कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च बापत २५ हजार रुपैंयाँ र सम्पूर्ण सावा ब्याज तिरिसकेको हुनाले बिमाङ्कन रकम १ लाख २५ हजार र काज क्रिया खर्च रु २५ हजारसहित एक लाख ५० हजार फिर्ता गरेको हो।

    केन्द्र बैठक मै पुगि केन्द्र प्रमुखको उपस्थितिमा एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरीले जानकारी दिए।

    रकम हस्तान्तरण कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी र केन्द्रका संचालक राम सोगारथ राय यादवको उपस्थिति रहेको थियो।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल