सिरहा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा सनतोष साह सर्वसम्मत

    • मंसिर २९, २०८०
    • ७११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ मंसिर। सिरहा सुन चाँदी व्यवसायी संघ, गोलबजार सिरहाको चौथो अधिवेशनले व्यवसायी सनतोष कुमार साहको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

    संघको आज शुक्रवार गोलबजारमा सम्पन्न चौथो अधिवेशन तथा ११ औं साधारण सभाले साहको अध्यक्षतामा दुई जना पहिलो कार्यसमितिले मनोनयन नर्गेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

    समितिको उपाध्यक्षमा देवकृष्ण साह, सचिव सपना कुमारी गोयन्का, कोषाध्यक्ष आनन्द यादव, सहसचिव शैलेन्द्र कुमार ठाकुर सहकोषाध्यक्ष गोपाल साह चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए। संघको सदस्यहरुमा विजय साह, अरुण शंकर साह, लक्ष्मी विश्वकर्मा सर्वसम्मत चयन भएका छन्।

    अधिवेशनका प्रमुख अतिथी सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भरत अग्रवालले व्यसालाई अझै विश्वासनिय र चलायमान बनाउन सम्पूर्ण व्यसायीलाई आग्रह गरे। उनले व्यवसायीहरुको हरेक दुख, सुखमा संगनको साथ सहयोग रहने भन्दै जिल्ला कार्यमितिलाई चुस्त, दुरुस्त बनाएर सवै व्यसायीहरुलाई सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिए।

    सोही क्रममा संस्थापक अध्यक्ष समेत रहेका अग्रवालले दुर्घटना तथा अन्य आपद विपदमा परेका व्यसायीलाई सहयोग गर्ने उदेश्यले जिल्ला संघले अक्ष्यकोष स्थापनाको घोषणा स्वागत योग्य रहेको बताए।

    GBR SUN

    संघमा जिल्लाभरीका एक सय ९० वटा संस्था सदस्य रहेको जनाएको छ। जसमध्येय २६ जना जिल्ला प्रतिनिधी छानिएका छन्।

    निवर्तमान अध्यक्ष विकास सारडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल