इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज इजरायल जाँदै

    • आश्विन २४, २०८०
    • २७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २४ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने भएको छ।

    नेपालीको उद्दारमा ढिला भइरहेको गुनासोबीच बुधबार विहान प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्दारका लागि आज कुनै हालतमा पनि विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

    परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने बताएको छ।

    इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर बाकि नराख्ने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपालीको उद्धारका लागि सबै तयारी गर्न निर्देशन दिदै आएका छन्।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल