गोलबजारबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

    • आश्विन ६, २०८०
    • ३८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ६ असोज। सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ।

    गोलबजार नगरपालिका ६ लक्ष्मी मन्दिरका ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित शनिबार बिहान पक्राउ गरेको हो।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। पक्राउ पछि यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    Hoarding_Editable

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल