सर्लाहीको बयलवासमा गोली लोड भएको पेस्तोल फेला पर्‍यो

    • आश्विन २, २०८०
    • ८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    सर्लाही, २ असोज। सर्लाहीको बयलबास बजारमा गोली लोड गरेको पेस्तोल फेला परेको छ।

    सोमबार दउिँसो ईश्वरपुर नगरपालकिा ६ बयलबास बजारको व्यस्त सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको हो।

    स्थानीइले ॅसडकमा पेस्तोल जस्तो हतयिार देखेपछि प्रहरीलाई अखर गरेको जल्लिा प्रहरी कार्यालय सर्लाहीका सूचना अधकिारी डीएसपी कैलाश राईले जानकारी दिए।
    डीएपी राईले ॅप्रहरी नरिीक्षक मानबहादुर श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले एउटा गोली लोड भएको चालु अवस्थाको पेस्तोल लएिर आएको बताए।

    कसैले आपराधकि घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हँिडेको र प्रहरीलाई देखेपछ िफालेर भागेको हुन सक्ने अनुमान डीएसपी राईले गरे।

    उनले यस वषियमा थप अनुसन्धान भईरहेको जनारी दिए।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल