महोत्तरीमा पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु

    • भदौ २९, २०८०
    • १२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २९ भदौ। महोत्तरीमा पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ।

    जलेश्वर नगरपालिका ८ बजराही गाउँको पोखरीमा डुबेर स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुरको मृत्यु भएको हो।

    आफ्नै घरअगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।

    घरबाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेपनि पछि पोखरीमा मृतावस्थामा फेला परेका थिए।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल