सिरहाको लहानबाट ब्राउनसुगर सहित युवक पक्राउ

    • श्रावण १२, २०८०
    • ३७० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ साउन। सिरहा प्रहरीले ब्राउन सुगर सहित लहानबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

    विशेष सुराकीको आधारमा प्रहरीले लहान नगरपालिका २२ लवटोलीबाट स्थानीय २९ वर्षिय दिनेश यादवलाई तीन ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो।

    गाउँमा ब्राउसुगर विक्रि भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले यादवको साथबाट दुई वटा प्लास्टिकमा पोको पारेको उल्लेखित ब्राउन सुगर सहित एकाई सहजार ८२० रुपैयाँ नगद र मोवाई बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

    Ad

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल