तीन लाखभन्दा बढीमूल्यको अवैध मदिरासहित दुईजना भारति पक्राउ

    • असार ६, २०८०
    • ३४० पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, ६ असार। सिरहा प्रहरीले तीन लाखभन्दा बढीमूल्यको अवैध मदिरासहित दुईजना भारति नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आन्तरिक राजस्व कार्यालय लहानलाई बुझाएको छ।

    पुर्वबाट पश्चिम तर्फ आउदै गरेको वीआर ०१ पीवी ०८२७ नम्वरको टाटा सुमो गाडी धनगढीमाई नपा १० मा प्रहरीले चेक जाँच गर्ने क्रममा रोयलस्टग दुईसय चार बोतल र अफिस च्वाईस दुई सय ८७ बोतल बरामत गरी आवश्यक कार्वाहीको लागि राजश्व कार्यालय लहानलाई बुझाएको हो।

    मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेशको गाडी धनगढीमाई प्रहरीलाई शंकालािग चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको तीन लाख १० हजार ४१६ रुपैयाँ मूल्य बराबरको मदिरा, गाडी र गाडीमा रहेका भारत दरभङ्गा लहेरीयासराय ग्रामपञ्चायत ४ का २६ वर्षिय बैजु पण्डित र सोही ग्रामञ्चायत ७ बस्ने २३ वर्षिय कमलेश पण्डितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरुी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेयले जानकारी दिए।

    गाडी चालकका भने फारार रहेका छन्। उनको खोजतलाई कार्य भईरहेको छ।
    बजरा मूल्य अनुसार दुई लाख ४१ हजार ५३६ रुपैयाँ मूल्य बरारको रोयलस्टग दुईसय चार बोतल र ६८ हजार आठ सय ८० रुपैयाँ बरारको दुईसय चार बोतल अफिस च्वाईस दुई सय ८७ बोतल बरामत गरेको प्रहरीले बताए।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल