सिराहामा घुस रकम सहित एकजना प्रहरी अख्तियारको नियन्त्रणमा

    • चैत्र ३०, २०७९
    • 532 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा ३० चैत । सिराहामा नौ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एकजना प्रहरीलाई पक्राउ गरेको छ । मुदा मिलाईदिने भन्दै ईलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरिक्षक (असैई) सचिन यादबलाई आज अपरान्ह कार्यालय वाहिर सेवाग्राहीसंग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका प्र.स.निरिक्षक यादबले मिर्चैयाकै दुईजना सेवाग्राही मध्यये एउटासंग मुदामासहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसंग मुदादर्ता नगर्न दुइलाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् ।

    घुस रकम सहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल