गोलबजार उद्योग व्यापार संघघद्वारा रक्तदान कार्यक्रमको आयोजना, एक सय छ जनाले गरे रक्तदान

    • चैत्र ८, २०७९
    • ७९१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ चैत। उद्योग व्यापार संघ गोलबजारको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। व्यापार संघको आयोजना र नेपाल रेडक्रस सोसाईटी लहानको सहयोगमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा एक सय ६ जनाले रक्तदान गरेका हो।

    सवारी दुर्घटना तथा विभिन्न विरामीको जीवन रक्षाको निम्ति रगत चाहिने अवस्थामा रगत आवश्यक पर्ने भएकाले व्यापार संघले रक्तदान कार्यक्रममको आयोजना गरेको संघका अध्यक्ष विजय साहले जानकारी दिए।

    रक्तदान कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंह कोईरी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर टुपेन्द्र बुढाथोकी सहितका प्रहरीहरु, उद्योग व्यापार संघका अध्यक्ष विजय साह  सहित युवा व्यवसायीहरुले रक्तदान गरेका थिए।

    337406984_743455767479184_8099896733796973094_n

    भारतको मिजोरममा रेमल ...

    काठमाडौं, १६ जेठ। भारतको मिजोरमको राजधानी आइजवलमा रेमल ...

    आगामी आवको बजेट १८ ख ...

    काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर् ...

    गतवर्षकै योजनाको भुक ...

    सर्लाही, १५ जेठ। विकास निर्माणको कार्य सम्पन्न गरेको ला ...

    प्रदेश र स्थानीय तहल ...

      काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल