सिरहाको सूर्यनारायण सत्यनारायण क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी

    • चैत्र ६, २०७९
    • ३१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ६ चैत। सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा आईतबार सम्पन्न स्ववियु निर्वाचनमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानल नै निर्वाचित भएका छन्। यूनियनको सभापतिमा विद्यार्थी जनमतका तर्फतबाट दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन्।

    यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन्।

    यहाँ समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु एस र लोकतान्त्रिक विद्यार्थी संघबीच तालमेल भएको थियो । अखिल, अदिल क्रान्तिकारी र नेविसंघ भने एक्लाण्ज्ञछण्एक्लै भिडेको थियो ।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल