महोत्तरीमा आगलागी, एकको मृत्यु एक घाइते

    • चैत्र १, २०७९
    • २८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

                                                      फाईल फोटो।

    बर्दिवास, १ चैत। महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन्। आगलागीमा परी स्थानीय ५० बर्षिय चन्दनदेवी मृत्यु भएको हो। ५२ वर्षीय जयकरण यादव घाईते भएका हुन्।

    स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए।

    घाइते मध्य चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाइ थप उपचारको लागी काठमाडौं लगिएको छ।

    रामसागर यादवको घरको भान्साबाट एक्कासि लागेको आगलागीबाट उनको झण्डै ८० हजार बराबरको क्षति समेत भएको छ। यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल